बानेश्वरमा झडप हुँदा १ जना प्रदर्शनकारी गम्भिर घाइते

मिलेनिय च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शनको क्रममा झडप हुँदा एकजना प्रदर्शनकारी गम्भिर घाइते भएका छन् । टियर ग्याँस सेलले लागेर हेमराज अवस्थी घाइते भएका हुन् ।उनको टाउकोमा चोट लागेको छ । बानेश्वरस्थित एभरेष्ट नर्सिङ होमले उनलाई ट्रमा सेन्टरमा रिफर गरेको छ । उनको टाउकोमा चोट लागेको छ ।बानेश्वरबाट प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ । उच्छृङ्खल गतिविधि गर्ने १२ जनालाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले रातोपा

सम्बन्धित सामग्री

झडमा परी संघिय सांसद साह गम्भिर घाइते

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा झडपमा हुँदा प्रतिनिधि सभा सदस्य प्रमोद साह गम्भिर घाइते भएका छन् । ईश्वरपुर नगरपालिकामा रहेको फुलजोर बाबा युवा क्लबको घरको विषयमा   विवादपछि  झडप हुँदा संघीय सांसद प्रमोद साहको टाउकोमा गहिरो चोट लागेको छ । अमृत हेल्थ केयर बयलवासमा उपचारपछि सांसद साहलाइ थप उपचारका लागि काठमाडाै लगिएकाे जसपाका नेता नन्नदलाल रायले […] The post झडमा परी संघिय सांसद साह गम्भिर घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

मोरङको लेटाङमा स्थानीयबासी र प्रहरीबीच झडप, एसपीसहित २० जना घाइते

मोरङको लेटाङमा शिक्षकले बालिकामाथि यौनदुर्व्यवहार गरेको विषयमा प्रहरी र स्थानीयबासीबीच झडप भएको छ । स्थानीयसँगको झडपमा एक जना महिला प्रहरी गम्भिर घाइते भएकी छन् ।

मोतिपुर औद्योगिक क्षेत्रको झडप : घाइतेहरुको विभिन्न अस्पतालमा उपचार हुँदै

काठमाडौं : बुटवल उपमहानगरपालिकाको मोतिपुर औद्योगिक क्षेत्रमा आइतवार भएको झडपमा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। झडपमा घाइते भएका ७ प्रहरी जवान र १७ प्रदर्शनकारीहरुको मेडिकल कलेज भैरहवा र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। झडपमा गम्भिर घाइते भएकाहरु गुल्मीका जंगबहादुर परियार, पाल्पाका ३५ वर्षीय गंभिर सिंह डिसा नवलपरासी…

गाँउलेबीच झडप ८ गम्भिर घाइते

बाजुरा । गौमूल गाउँपालिका–४ साविकको मानाकोटमा बुधबार राति स्थानीय भूवापर्वमा गाउँलेहरुबीच भएको झडपमा ८ जना गम्भिर घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल मार्तडीमा...