अल्पकालीन अन्तरिम आदेशले रोकियो १२ अर्ब लगानी

२१ चैत, काठमाडौं । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश आएको ६ महिना हुन लाग्दा समेत अर्को इजलास नबस्दा सेयर ब्रोकरको लाइसेन्सको आवेदन दिएका लगानीकर्ताको लगानी रकम फ्रिज भएर बसेको छ । नेपाल धितोपत्र बोर्डले २ असोजमा नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकरको लाइसेन्सका लागि आवेदन माग गर्दै इच्छुक कम्पनीलाई ३० दिनभित्र आवेदन पेश गर्ने सूचना प्रकाशित […]