प्रतिनिधिसभामा एमसीसी अघि बढाउन सभामुखलाई प्रचण्डको 'ग्रिन सिग्‍नल'

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख अग्‍नि सापकोटालाई भेटेका छन्। सत्तारुढ गठबन्धनको बैठकपछि प्रचण्डले सापकोटालाई भेटेका हुन्। गठबन्धनको बैठकमा सत्तारुढ दलहरु बिच अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभामा पेश गर्ने सहमति भइसकेको छ। यसअघि संसदमा एमसीसी पेश गर्न माओवादीले अवरोध गरेको थियो। सभामुखसँग भेटेर प्रचण्डले…

सम्बन्धित सामग्री

जबराविरुद्धको महाअभियोग प्रक्रिया अघि बढाउन सभामुखलाई बारको आग्रह

काठमाडौँ – नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तत्काल अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार पुगेका बारका पदाधिकारीको टोलीले सभामुख सापकोटालाई भेटेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग अघि बढाउन आग्रह गरेको हो। संघीय संसदमा विचाराधीन रहेको जबराविरुद्धको महाअभियोग प्रस्ताव लामो समयसम्म अघि नबढेपछि बारको टोली सिंहदरबार […]

जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउन सभामुखलाई बारको आग्रह

१६ साउन, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तत्काल अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । सोमबार बारका पदाधिकारीको टोली सभामुख सापकोटालाई भेट्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए । उनीहरुले संसदमा विचाराधीन रहेको प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउन माग गरेका हुन् । बारकी महासचिव अञ्जिता खनालले अहिलेकै अधिवेशनमा […]

प्रधानन्यायाधीशको महाभियोग अघि बढाउन बारले भेट्यो सभामुखलाई

काठमाडौं : नेपाल बार एसोसिएसनका पदाधिकारीहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका छन्। बारका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका पदाधिकारीहरुले सभामुख सापकोटासँग भेट गरेका हुन्। भेटका क्रममा बारका पदाधिकारीले प्रधानन्यायाधीश महाभियोगको टुंगो लगाउन सभामुखसँग आग्रह गरेका छन्। उनीहरुले प्रतिनिधिसभाको यसै अधिवेशनमा महाभियोगको प्रकृया अघि बढाउन आग्रह गरेका हुन्। जवाफमा सभामुख सापकोटाले छिट्टै महाभियोगको प्रकृया अघि…

आर्थिक विधेयकहरू अघि बढाउन सभामुखलाई आग्रह

निजी क्षेत्रले प्रतिनिधिसभामा विचाराधीन अर्थतन्त्रसँग सम्वन्धित विभिन्न विधेयकहरू अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण गराएको छ । नेपाल चेम्बर अफ कमर्सले मंगलबार सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भेट गरी अर्थतन्त्रसँग सम्बन्धित विभिन्न ११ वटा विधेयकहरू अघि बढाउन उनलाई ध्यानाकर्षण गराएको हो ।चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीले सभामुख सापकोटासँग विचाराधीन अवस्थामा रहेका धेरै विधेयकहरू रोकिँदा निजी क्षेत्रसँग […]

आर्थिक विधेयक अघि बढाउन सभामुखलाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्शले संसद्मा विचाराधीन रहेका अर्थतन्त्रसम्बन्धी विभिन्न विधेयक अगाडि बढाउन सभामुखलाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मंगलबार सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर मुलुकको अर्थतन्त्रसँग जोडिएका ११ विधेयक अगाडि बढाउन आग्रह गरेका हुन् । अध्यक्ष मल्लले अर्थतन्त्रसँग जोडिएका धेरैजसो विधेयक रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्या सम्बोधन हुने नसकेको बताए । धितोपत्रसम्बन्धी ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयक र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन,

रोकिएका दर्जन आर्थिक विधेयकहरू अघि बढाउन सभामुखलाई चेम्बरको ध्यानाकर्षण

नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधिसभामा विचाराधीन रहेका अर्थतन्त्रसँग सम्बन्धित विभिन्न विधेयकहरूलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको  छ । सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको भेटवार्तामा चेम्बरले अर्थतन्त्रसँग सम्बन्धित विभिन्न एघार वटा विधेयकहरू अघि बढाउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएको हो ।चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीले सभामुख सापकोटासँग विचाराधीन अवस्थामा रहेका धेरै विधेयकहरू रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्याहरू सम्बोधन ह

विधेयकहरु अघि बढाउन सभामुखलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं, २ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा रहेका विभिन्न विधेयकहरु अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले संसद बन्धक हुन नकस्ने भन्दै विधेयकहरु अघि बढाउन आग्रह गरेका हुन् । देउवाले संसद प्रमुख प्रतिपक्षी नेकपा एमालेको बन्धक बनिरहन नसक्ने बताएका छन् । त्यस्तै माओवादी अध्यक्ष […]

विधेयकहरु अघि बढाउन सभामुखलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा रहेका विभिन्न विधेयकहरु अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले संसद बन्धक हुन नकस्ने भन्दै विधेयकहरु अघि बढाउन आग्रह गरेका हुन् । देउवाले संसद प्रमुख प्रतिपक्षी नेकपा एमालेको बन्धक बनिरहन नसक्ने बताएका छन् । त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड […] The post विधेयकहरु अघि बढाउन सभामुखलाई प्रधानमन्त्रीको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक.

अग्निपरीक्षामा सभामुख

सभामुखमाथि दलीय दबाब जहिले पनि पर्ने गर्छ। संसद् र सांसदका अजेन्डाका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच द्वन्द्व हुने गर्छ।यसलाई मिलाउन नसकेमा सभामुखले संसद्को कारबाही अघि बढाउन सक्दैनन्। कतिपय अवस्थामा आफैं मध्यस्थकर्ता भएर पनि सत्तापक्ष र प्रतिपक्षलाई मिलाउन सभामुखले पहल गर्नुपर्छ। त्यसैले सभामुखलाई प्रतिनिधिसभाको ‘स्वतन्त्र र निष्पक्ष प्रतिनिधि’ का रूपमा लिइन्छ।सभामुख प्रतिनिधिसभाको अध्यक्षता गर्ने अधिकारी हो। सरकारले दिने बिजनेसको सुव्यवस्थित प्रवाह सुनिश्चित गर्ने काम सभामुखले गर्न

सभामुख र कानुनमन्त्रीबीच एमसिसीबारे छलफल, सरकारको आग्रह अस्वीकार

काठमाडौँ – एमसिसी प्रस्ताव अघि बढाउन कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन्। एमसिसीको विषयलाई चर्चा पाइरहेका बेला बडूले सरकारका तर्फबाट सभामुखलाई प्रस्तावबारे अब सदनमै छलफल गराउन आग्रह गरेका हुन्। जवाफमा सभामुख सापकोटाले अहिले छलफलको वातावरण नभएको भन्दै अघि बढाउन अनिच्छा व्यक्त गरेको स्रोतको दाबी छ। सरकारको नेतृत्व […]