निजी क्षेत्रले प्रतिनिधिसभामा विचाराधीन अर्थतन्त्रसँग सम्वन्धित विभिन्न विधेयकहरू अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण गराएको छ । नेपाल चेम्बर अफ कमर्सले मंगलबार सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भेट गरी अर्थतन्त्रसँग सम्बन्धित विभिन्न ११ वटा विधेयकहरू अघि बढाउन उनलाई ध्यानाकर्षण गराएको हो ।चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीले सभामुख सापकोटासँग विचाराधीन अवस्थामा रहेका धेरै विधेयकहरू रोकिँदा निजी क्षेत्रसँग […]