काठमाडौँ – एमसिसी प्रस्ताव अघि बढाउन कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन्। एमसिसीको विषयलाई चर्चा पाइरहेका बेला बडूले सरकारका तर्फबाट सभामुखलाई प्रस्तावबारे अब सदनमै छलफल गराउन आग्रह गरेका हुन्। जवाफमा सभामुख सापकोटाले अहिले छलफलको वातावरण नभएको भन्दै अघि बढाउन अनिच्छा व्यक्त गरेको स्रोतको दाबी छ। सरकारको नेतृत्व […]