हिजोआज ग्यास्ट्रिक, मधुमेह, मुटुरोग, उच्च रक्तचाप, थाइराइडलगायतका समस्या लिएर धेरै बिरामी अस्पताल आएको देखिन्छ । यी रोगका बिरामीको संख्या दिनप्रतिदिन बढ्दो छ । यो रोग लागेपछि दीर्घकालीन रूपमा सताउने गर्छ । त्यसैले यस्ता रोग लाग्न...
६० वर्षमाथिका उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नि:शुल्क स्वास्थ्य परीक्षण र औषधि दिने भएको छ । सत्तारूढ दलहरूले सोमबार सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा निरोगी नेपाल र स्वास्थ्यसम्बन्धी मौलिक अधिकार कार्यान्वयन...
खेमराज भुसाल कन्सल्टेन्ट फिजिसियन
वंशानुगत कारणले गर्दा अधिकांश मानिसमा उच्च रक्तचाप हुने गरेको पाइन्छ । मुटु, मधुमेह र मिर्गौलाजस्ता जटिल रोग लागेका मानिसलाई उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ ।
मोटोपना, मानसिक तनाव र...
माटोपन कसरी घटाउने, मधुमेह कसरी नियन्त्रण गर्ने, उच्च रक्तचापलाई कसरी काबुमा राख्ने ? अहिले यी प्रश्नहरुको खोजीसँग ‘किटो आहार’को प्रचलन व्यापक रुपमा बढेर गएका छन् । खासगरी शहरियाहरुले रोगमुक्त जीवनका लागि यस्तो आहार तालिका अपनाउने गरेका हुन् । किटो आहारले मधुमेह च्वाट्टै हुन्छ, उच्च रक्तचाप नियन्त्रणमा आउँछ भनी प्रचारप्रसार पनि खुबै हुने गरेको छ । […]
भक्तपुर । भक्तपुरको सूर्यविनायक गणेश मन्दिर परिसरमा प्रत्येक हप्ताको मंगलबार निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण शिविर सञ्चालन गरिने भएको छ । क्लिनिक वान भक्तपुर र सूर्यविनायक युथ क्लबको संयुक्त आयोजनामा शिविर सञ्चालन गर्ने भएको हो । मन्दिरमा प्रत्येक मंगलबार भक्तजनहरूको भीड लाग्छ । यही अवस्थालाई मध्यनजर गरी शिविर सञ्चालन गर्न लागेको हो । भक्तजनहरूको चाप […]
The post सूर्यविनायकमा हप्तैपिच्छे निःशुल्क रक्तचाप र मधुमेह परीक्षण शिविर हुने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
भक्तपुर- भक्तपुरको सूर्यविनायक गणेश मन्दिर परिसरमा प्रत्येक हप्ताको मंगलबार निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण शिविर सञ्चालन गरिने भएको छ । क्लिनिक वान भक्तपुर र सूर्यविनायक युथ क्लबको संयुक्त आयोजनामा शिविर सञ्चालन गर्ने भएको हो । मन्दिरमा प्रत्येक मंगलबार भक्तजनहरूको भीड लाग्छ । यही अवस्थालाई मध्यनजर गरी शिविर सञ्चालन गर्न लागेको हो । भक्तजनहरूको चाप बढी […]