काठमाडौं, २१ जेठ । पछिल्लो समय क्याप्टेन ओट्स ओटमिल धेरैको रोजाईको आहा बनेको छ । यो आहारले मधुमेह, उच्च रक्तचाप र ग्याँष्ट्रिकका विरामीका लागि फाइदा गर्ने बुझिएको छ । नेपालमा क्याप्टेन ओट्सको आधिकारिक विक्रेता काठमाडौंको अनामनगरमा रहेको कि फूड्स इन्टरनेश्नल हो । विशेषताहरु – १. क्याप्टेन ओट्स १०० प्रतिशत प्राकृतिक ओट्स हो । २. क्याप्टेन […]