मधुमेह र उच्च  रक्तचापबाट बच्ने उपाय

हिजोआज ग्यास्ट्रिक, मधुमेह, मुटुरोग, उच्च रक्तचाप, थाइराइडलगायतका समस्या लिएर धेरै बिरामी अस्पताल आएको देखिन्छ । यी रोगका बिरामीको संख्या दिनप्रतिदिन बढ्दो छ । यो रोग लागेपछि दीर्घकालीन रूपमा सताउने गर्छ । त्यसैले यस्ता रोग लाग्न...