मोरङबाट अपहरित एक वर्षीया बालिकाको सकुशल उद्धार

काठमाडौं : मोरङको विराटनगरबाट सोमबार अपहरणमा परेकी एक वर्षीया बालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ।बालिकालाई भारतको दरभंगाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए। उनका अनुसार अपहरणमा संलग्न एक महिलालाई समेत नियन्त्रणमा लिएको छ।मोरङको बुढीगंगा गाउँपालिका १ का दीपेन्द्र यादव र ममता यादवकी एक वर्षीया छोरी निकिसा गत सोमबार अपहरणमा परेकी थिइन्। बालिकालाई दीपेन्द्रकी प्रेमिका अञ्जली साहले अपहरण गरेर दरभंगा पुर्‍याएको अवस्थामा सकुशल उद्ध

सम्बन्धित सामग्री

सोमालियामा फसेको जहाजबाट २१ जनाको सकुशल उद्धार

भारतीय नौसेनाले सोमालियामा फसेको मालवाहक जहाजमा रहेका १५ भारतीयसहित २१ जनाको सकुशल उद्धार गरेको जनाएको छ ।

बागमती नदीमा फसेका पाँच जनाको सकुशल उद्धार

बागमती नदीमा आएको बाढीका कारण फेसेका पाँच जनाको सकुशल उद्धार गरिएको छ।

चाङ्ला हिमालमा अलपत्र परेका पर्यटकको सकुशल उद्धार

हुम्लाको चाङ्ला हिमालको बेसक्याम्पमा हिमपातले अलपत्र परेका पर्यटकहरुको सकुशल उद्धार गरिएको छ। सिमकोट गाउँपालिका–१ स्थित चाङला हिमाल चढ्न पुगेका पाँच बेलायती र दुई नेपाली नागरिकलाई माउन्टेन एयरको हेलिकप्टरबाट उद्धार गरिएको हो। हिमपातका...

मनास्लु हिमपहिरो: १० जनाको सकुशल उद्धार

उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ।...

चन्द्रागिरी जंगलमा हराएका तीन विदेशीको सकुशल उद्धार

काठमाडौँ- चन्द्रागिरीको जंगलमा हराइरहेका तीन जना विदेशी नागरिकको प्रहरीले सकुशल उद्धार गरेको छ। ३४ वर्षीय अमेरिकी डौग्लस रोवे, ३० वर्षीय भारतीय नभप्रीत ढिलोँ र २९ वर्षीय माधव गुप्‍ता शनिबार साँझ चन्द्रागिरीको जंगलमा हराएका थिए। उनीहरुलाई प्रहरी वृत्त थानकोटको उद्धार टोलीले सकुशल उद्धार गरेको हो। हराएको सूचना आएपछि थानकोट वृत्तबाट आवश्यक सामग्रीसहित १० जनाको प्रहरी टोली […]

इटहरीबाट चितुवाको सकुशल उद्धार

काठमाडौं, ३० जेठ । इटहरीमा चितुवाको सकुशल उद्धार गरिएको छ । उपमहानगरपालिका इटहरीके जुट विकास टोलमा पसेको चितुवाको सोमबार उद्धार गरिएको हो । सुरक्षाकर्मी र प्राविधिकहरुको सहयोगमा चितुवालाई नियन्त्रणमा लिइएको हो । चितुवा पसेको स्थानका बासिन्दाहरु त्रसित बनेका थिए । चितुवा नियन्त्रणमा लिएपछि अहिले बासिन्दाहरु ढुक्क भएका थिए ।

हिउँमा फसेका १४ मजदुरको सकुशल उद्धार

रुकुम पूर्वमा हिउँमा फसेका १४ जना मजदुरको सकुशल उद्धार गरिएको छ । सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरुको सकुशल उद्धार गरिएको हो । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका २ पेल्माको घुसदुङमा १४ जना मजदुरहरु गत १३ गतेदेखि हिउँमा फसेका थिए । उनीहरुको सोमबार दिउँसो उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । सेनाले हिउँमा फसेका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजीत कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेबी झाँक्री, प्रेमब

नदीमा फसेका श्रीमान् श्रीमतीको सकुशल उद्धार

कैलालीमा बाढीले गर्दा नदीका बीच टापुमा फसेका दुईजनाको आज सकुशल उद्धार गरिएको छ । गोदावरी नगरपालिका–८ स्याउलेस्थित खुटिया खोलामा बालुवा, ढुङ्गा निकाल्न गएका सोही नगरपालिका–९ बल्मीका मानबहादुर थापा र निजकी श्रीमती रेबु थापालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।बाढी आई नदीको बीच टापुमा फसेको थापा दम्पतीको इलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नं ४७ गण बनबेहडाबाट संयुक्तरूपमा प्रहरी टोली खटिई सकुशल उद्धार गरि

सप्तकोशी नदीमा हामफालेका एक जनाको सकुशल उद्धार

सुनसरी : सुनसरीको कोशी गाउँपालिका–८ मा रहेको कोशी ब्यारेजको पुलबाट हामफालेका एक ब्यक्तिको सकुशल उद्धार गरिएको छ।बिहीवार अपरान्ह पौने ५ बजेको समयमा कोशी ब्यारेजको १० नम्बर ढोकाबाट एक्कासी नदीमा हामफालेका संखुवासभा घर भई मोरङको सुन्दरहरैचा बस्ने ४० वर्षीय एक पुरुषको प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले स्थानीय माझीको सहयोगमा तत्कालै सकुशल उद्धार गरेको हो।उद्धार गरिएका पुरुषलाई उपचारको लागि इनरुवा अस्पताल पठाएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्धार

ओखलढुंगामा पर्खाल लगाउने क्रममा माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई जना कामदारको सकुशल उद्धार गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ओखलढुंगा परिसरमा पर्खाल लगाउने क्रममा बिहीबार बिहान करिब ८ः४५...