रुपन्देहीबाट अपहरित दुई बालबालिका झापाबाट उद्धार

६ फागुन,बुटवल । रुपन्देहीको सैनामैनाबाट अपहरणमा परेका दुई स्कुले बालबालिकालाई प्रहरीले झापाबाट सकुशल उद्धार गरेको छ । बिहीबार बिहान विद्यालय जान घरबाट निस्केका उनीहरूलाई आफ्नै फुपाजुले फोटो खिच्ने बहानामा अपहरण गरेको प्रहरीले जनाएको छ । बिहीबार बिहान ९ बजेदेखि सम्पर्कविहीन भएका सैनामैना नगरपालिका–६ बस्ने पुष्पा दाहालकी छोरी र छोरालाई शुक्रबार दिउँसो झापाको बिर्तामोडबाट उद्धार गरिएको […]

सम्बन्धित सामग्री

भारतमा बेचिएका दुई किशोरीको उद्धार

काठमाडौं, ७ असोज। आइतबार भारतमा बेचिएका २३ र २८ वर्षीय दुई किशोरीको उद्धार गरिएको छ। सुर्खेतबाट किशोरी बेचबिखनमा परेको खबर आएपछि भारतमा रहेको नेपाली राजदूताबासमा र मानव बेचबिखनमा परेकालाई उद्धार गर्ने संस्था किन इन्डियासँग समन्वय गरेर सफलतापूर्वक उद्धार गरेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बताए।

भारतमा बेचिएका दुई किशोशीको उद्धार

काठमाडौं, ७ असोज। आइतबार भारतमा बेचिएका २३ र २८ वर्षीय दुई किशोरीको उद्धार गरिएको छ। सुर्खेतबाट किशोरी बेचबिखनमा परेको खबर आएपछि भारतमा रहेको नेपाली राजदूताबासमा र मानव बेचबिखनमा परेकालाई उद्धार गर्ने संस्था किन इन्डियासँग समन्वय गरेर सफलतापूर्वक उद्धार गरेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बताए।

भारतमा बेचिएका दुई किशोरीको उद्धार

पाटन – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार गरिएको छ। उद्धार गरिएका किशोरीलाई मन्त्री निवास पुल्चोकमा आज स्वागत गर्दै मन्त्री आचार्यले भने, ‘सुर्खेतबाट किशोरी बेचबिखनमा परेको खबर आयो, त्यसपछि भारतमा रहेको नेपाली राजदूतावास र मानव बेचबिखनमा परेकालाई उद्धार गर्ने संस्थासँग समन्वय भयो र दिल्ली महिला आयोग, दूतावासको समन्वयमा […]

भारतबाट उद्धार गरिएका बालबालिका आफन्तको जिम्मा

सिरहा सदरमुकामबाट चार दिनअघि हराएका दुई बालबालिकालाई भारतबाट उद्धार गरी प्रहरीले बुधबार परिवारको जिम्मा लगाएको छ । गत आइतबारदेखि हराइरहेका सिरहा नपागरपालिका– ६ वसविट्टाका मोहम्मद रजाक मन्सुरकी १४ वर्षीया छोरी किनुडी खातुन र मोहम्मद साहिद मन्सुरको १२ वर्षीय छोरा मोहम्मद अरमान मन्सुरलाई भारतको समस्तीपुरबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको हो । सिरहाकै लिटिल स्टार स्कुलमा …

राजधानीका सडकबाट ५५ बालबालिकाको उद्धार

काठमाडौँ– काठमाडौँ उपत्यकाबाट ५५ जना सडक बालबालिकाको उद्धार गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद बालबालिका खोजतलास समन्वय केन्द्रको समन्वयमा प्रहरीले उनीहरूको उद्धार गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले नगर प्रहरी कार्यालय तथा प्रहरी बृत्तहरूबाट संयुक्त रूपमा प्रहरी परिचालन गरी सडक पेटीमा बसी माग्दै हिँड्ने बालबालिकाको उद्धार गरेको […]

उपत्यकाको सडकबाट ५५ बालबालिकाको उद्धार

काठमाडाैं : प्रहरीले विभिन्न निकायसँगको समन्वयमा आज काठमाडौँको सडक पेटीबाट ५५ बालबालिकाको उद्धार गरेको छ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाडौँ तथा प्रहरी वृत्तबाट आज खटिएको टोलीले उनीहरुलाई उद्धार गरेको हो।उद्धार गरिएकामा राजधानीको सडकका यात्रुलाई माग्दै हैरानी दिइ आवागमनमा बाधा अवरोध पुर्‍याउने कार्यमा संलग्न रहेका ३३ बालक र २२ बालिका रहेका छन् । उनीहरुलाई बालबालि

अपहरणमा परेका २१ बालबालिका प्रहरीद्धारा उद्धार

१८ पुस : नाइजेरियाको प्रहरीले त्यहाँको दक्षिणी प्रान्त जाम्फाराबाट अपहरणमा परेका २१ बालबालिकाको उद्धार गरेको जनाएको छ । प्राप्त समाचारअनुसार ती बालबालिकालाई नाइजेरियाको विद्रोहीहरुको संस्था बोको हरामका हतियारधारीहरुले अपहरण गरी लगेका थिए । ती बालबालिका अपहरणमा परेको सूचना पाएपछि यहाँको प्रहरीले पिछा गरेको थियो । त्यसलगत्तै उनीहरुलाई भगाउँदै गरेका अवस्थामा प्रहरीले राजमार्गबाट अपहरणमुक्त गराएको हो […]

राज्यको निकायमा रहेकाको मिलोमत्तोमा बालबालिका ओसारपसार भएको छ : अभिनेता खड्का

अभिनेता तथा निर्माता नवल खड्काले राज्यले अभिभावकत्व नगरेको कारण बालबालिका ओसारपसार भइरहेको आरोप लगाएका छन् । उनले राज्यको महत्वपूर्ण निकायमा बसेका व्यक्तिहरुको मिलि भगतमा बालबालिका किनबेच र व्यापारको बस्तु भइरहेको दाबी गरे ।शुक्रबार संवाद डबलीले आयोजना गरेको ‘२७ बालबालिका उद्धार र ७ प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अभिनेता खड्काले गरिबीकै कारण बालगृहमा पुग्ने गरेको बताए ।‘राज्य जिम्मेवार भएमात्रै आँखा फुटाएर, हात बाँचेर, बालबालिकालाई माग्ने काममा लगाउने धन्दाको अन्त

६ महिनाअघि हराएका ३ बालबालिका भारतबाट उद्धार

बाँकेको कोहलपुरबाट ६ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका– ४ का ती बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट स्वदेश ल्याइएको हो ।  कोहलपुर–४ का वडाध्यक्ष तीर्थराम थारूका अनुसार उद्धार गरिएका बालबालिकामा ११ वर्षीय रोशन वादी,  सात वर्षीय विशाल वादी र पाँच वर्षीया पूजा वादी  छन् ।  रुपन्देहीस्थित ‘मानवकल्याण मित्र मञ्च’ नामक संस्थाका समन्वयमा उद्धार गरिएका ती बालबालिकालाई आज परिवारको जिम्मा लगाइँदै छ ।&nbs