अपहरण परेका बालकको सकुशल उद्धार

सुनसरी । सुनसरीको दुहबीबाट अपहरणमा परेका एक बालकको सकुशल उद्धार गरिएको छ । सुनसरीको दुहबी नगरपालिका–१२ बुगडरीमा गाई फार्म सञ्चालन गरेका बिन्देश्वर यादवको ११ वर्षे छोरा अपहरणमा परेका थिए । उनको भारतबाट नेपाल प्रहरीले सशकुशल उद्धार गरेको हो । भारतीय समूहबाट अपहरणमा परेका बालकलाई भारतको  समस्तिपुर एकडेरा एरियाबाट सकुशल उद्धार गर्न सफल भएको जिल्ला प्रहरी […]

सम्बन्धित सामग्री

अपहृत बालकको सकुशल उद्धार, अपहरण गर्ने पुरुष पक्राउ

बालक अपहरण गर्ने सुनसरी रामधुनीबाट एक पुरुषलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।

आर्थिक लेनदेन नमिल्दा बालककाे अपहरण, ६ लाख बुझाएपछि मुक्त

कपिलवस्तु । आर्थिक लेनदेन र अपहरण गर्दा लागेको पैसा बुझाएपछि कपिलवस्तुका अपहरित बालक मुक्त भएका छन् । अपहरण गर्ने भारतीय नागरिकलाई तिर्नुपर्ने दुई लाख १० हजार भारुसहित ६ लाख रुपैयाँ बुझाएपछि बालकको सकुशल उद्धार भएको स्रोतले बताएको छ । कपिलवस्तुको शुद्धोदन गाउँपालिका-३ गुलरीक पाँच वर्षीय बालक सलमान खान डफाली मंगलबार दिउँसो १ बजे अपहरणमा परेका […] The post आर्थिक लेनदेन नमिल्दा बालककाे अपहरण, ६ लाख बुझाएपछि मुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अपहरित बालकको सकुशल उद्धार, बुबासहित मामाहरु पक्राउ - Purbeli News

धनुषा । धनुषाबाट अपहरणमा परेका एक बालकको प्रहरीले ७ घण्टाभित्रै सकुशल उद्धार गरेको छ । अपहरण गरी एक करोड फिरौती मागेको अरोपमा प्रहरीले बालकका मामा र बुबासहित ३ जना पक्राउ गरेको छ । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार जनकपुरको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७ वर्षीय...