अध्यापकमाथि छात्रा दुर्व्यवहारको आरोप

अध्यापकले यौन दुर्व्यवहार गरेको भन्दै एक छात्राले प्रहरीमा किटानी जाहेरी दिएकी छन् । टोखा–१०, सामाखुसीस्थित मनोहर माध्यमिक विद्यालयका एक अध्यापकमाथि आफ्नै विद्यालयकी छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको हो ।

सम्बन्धित सामग्री

टोखाको मनोहर माविका प्रधानाध्यापकमाथि छात्रा दुर्व्यवहार गरेको आरोप

२१ मंसिर, काठमाडौं । टोखा नगरपालिका–१०, सामाखुशीस्थित मनोहर माविका प्रधानाध्यापक माधवप्रसाद भट्टराईमाथि छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ । विद्यालयमा अध्ययनरत एक छात्राले भट्टराईले आफूलाई ७ भदौमा कार्यकक्षमा बोलाएर ढाड छुने, मुसार्नेलगायतका क्रियाकलाप गरेको भन्दै प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएकी छन् । जाहेरी प्राप्त भएपछि अनुसन्धान थालिएको महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी […]

शिक्षकको कुटाइबाट ६ कक्षामा पढ्ने छात्रा घाइते

महोत्तरी– औरही नगरपालिकास्थित प्रसाद माध्यामिक विद्यालयमा अध्ययनरत एक छात्रा शिक्षकको कुटाइबाट घाइते भएकी छिन् । कक्षा-६ मा पढ्ने आरतीकुमारी महरालाई गृहकार्य नगरेको भन्दै शिक्षकले निर्ममतापुर्वक बाँसको लठ्ठीले हानेर घाइते बनाएको खुलेको छ । छात्राको अहिले अस्पतालमा उपचार भइरहेको छ । कक्षा-६ विज्ञान विषयका शिक्षक दिपेश यादवले गृहकार्य नगरेको भन्दै उनीमाथि निर्घात कुटेको गरेको परिवारको आरोप […]

‘बेटी पढाऊ’को साइकल चढेर भ्रष्टाचारको यात्रा !

मधेश प्रदेश सरकारले निकै महत्वका साथ घोषणा गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमको साइकल खरिदका क्रममा खर्च भएको १९ करोड ५३ लाखमध्ये १० करोड ३३ लाख रुपैयाँ अनियमितता भएको भन्दै अख्तियारले प्रदेश सचिवसहितका कर्मचारीमाथि मुद्दा दायर गरेको छ ।

वार्डेनमाथि छात्रा यौन दुर्व्यवहारको आरोप

जेठ १० गते चाबहिलको सेन्ट लरेन्स कलेजमा शिक्षकद्वारा छात्रामाथि यौन दुर्व्यवहारको आरोप सार्वजनिक भएको थियो।...

छात्रा बलात्कारको आरोप लागेका प्रिन्सिपल पक्राउ

काठमाडौँ – बलात्कार आरोपी इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलका तत्कालीन प्रिन्सिपललाई प्रहरीले पक्राउ गरेको छ। तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको सीआईबीका एसपी कमल थापाले जानकारी दिए। उनका अनुसार काठमाडौँको त्रिपुरेश्वरबाट प्रहरीले खड्कालाई पक्राउ गरेको हो। एक युवतीले आफूमाथि इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलका तत्कालीन प्रिन्सिपलले नै बलात्कार गरेको भन्दै […]

एकै शिक्षकमाथि चार छात्राले यौन दुर्व्यवहारको आरोप लगाउँदा पनि विद्यालयको मौनता

पोखरा : पोखरामा एक निजी विद्यालयको शिक्षकमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। सात कक्षामा अध्ययनरत छात्राले विद्यालय जान नमानेपछि शिक्षकको यौन दुर्व्यवहार खुलेको हो। हिल साडड स्कुलमा अध्ययनरत छात्रा विद्यालय जान नमानेपछि परिवारले कारण सोध्दा शिक्षकले उनलाई असहज हुनेगरी जथाभावी छुने गरेको खुलाएकी हुन्। ती छात्राजस्तै उनका अन्य साथीहरुलाई पनि…

शिक्षकलाई छात्रा बलात्कारको आरोप

स्याङ्जा : चापाकोट नगरपालिका– ७ मा रहेको गंगालाल माध्यमिक विद्यालयका शिक्षक रामभक्त आचार्यलाई बालिका बलात्कारको आरोपमा उजुरी परेको छ । सोही विद्यालयको ७ कक्षामा अध्ययनरत १४ वर्षीया एक