छात्रा बलात्कारको आरोप लागेका प्रिन्सिपल पक्राउ

काठमाडौँ – बलात्कार आरोपी इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलका तत्कालीन प्रिन्सिपललाई प्रहरीले पक्राउ गरेको छ। तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको सीआईबीका एसपी कमल थापाले जानकारी दिए। उनका अनुसार काठमाडौँको त्रिपुरेश्वरबाट प्रहरीले खड्कालाई पक्राउ गरेको हो। एक युवतीले आफूमाथि इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलका तत्कालीन प्रिन्सिपलले नै बलात्कार गरेको भन्दै […]

सम्बन्धित सामग्री

धनुषामा ११ वर्षीया छात्रामाथि बलात्कारको आरोपपछि शिक्षक फरार, प्रिन्सिपल पक्राउ

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ३ स्थित एक निजी विद्यालयमा अध्ययनरत नाबालिग छात्रामाथि बलात्कारको आरोप लागेपछि शिक्षक फरार भएका छन् । सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर शिक्षक दीपेन्द्र यादवले जबर्जस्ती गरेको बताइएको छ । यो बुधबारको घटना हो । इलाका प्रहरी कार्यालय सबैलाका इन्सपेक्टर रामकृष्ण देवकोटाले उक्त घटनाबारे […]

धरानका बलात्कार आरोपी प्रिन्सिपल खड्का पक्राउ

काठमाडौं- धरानमा बलात्कारको आरोप लागेका एक बोर्डिङ स्कुलका प्रिन्सिपल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३६ वर्षीय राजकुमार खड्कालाई पक्राउ गरेको हो । धरान उपमहनगरपालिका-५ स्थित ब्लुमिङ लोटस इङ्लिस स्कुलमा प्रिन्सिपल रहेका खड्कामाथि २०७४ साउन २६ गते सोही उपमहानगरपालिका९ १३ स्थित एक गेस्ट हाउसमा पुर्‍याएर आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेको छ […]

बलात्कारको आरोप लागेका शिक्षक पक्राउ गर्न प्रहरी टोली सक्रिय

छ वर्षअघि इटहरीको एक निजी विद्यालयका प्रिन्सिपल हुँदा छात्रालाई पटकपटक बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई पक्राउ गर्न प्रहरी टोली सक्रिय भएको छ।

बलात्कारको आरोप लागेका शिक्षक पक्राउ गर्न प्रहरी टोली सक्रिय

छ वर्षअघि इटहरीको एक निजी विद्यालयका प्रिन्सिपल हुँदा छात्रालाई पटकपटक बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई पक्राउ गर्न प्रहरी टोली सक्रिय भएको छ।...