एकै शिक्षकमाथि चार छात्राले यौन दुर्व्यवहारको आरोप लगाउँदा पनि विद्यालयको मौनता

पोखरा : पोखरामा एक निजी विद्यालयको शिक्षकमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। सात कक्षामा अध्ययनरत छात्राले विद्यालय जान नमानेपछि शिक्षकको यौन दुर्व्यवहार खुलेको हो। हिल साडड स्कुलमा अध्ययनरत छात्रा विद्यालय जान नमानेपछि परिवारले कारण सोध्दा शिक्षकले उनलाई असहज हुनेगरी जथाभावी छुने गरेको खुलाएकी हुन्। ती छात्राजस्तै उनका अन्य साथीहरुलाई पनि…