गुल्मीमा ड्युटीका प्रहरी कुटपिट गर्ने १२ जना पक्राउ, सार्वजनिक शान्तिविरुद्ध मुद्दा दर्ता गर्ने तयारी

गुल्मीको अर्खाबाङमा मादक पदार्थ सेवन गरेर ड्युटीमा रहेका प्रहरी कुटपिट गर्ने १२ जना पक्राउ परेका

सम्बन्धित सामग्री

कैदी मृत्यु प्रकरण : प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

किमाथाङ्का (सङ्खुवासभा), ४ भदौ । सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको हो । कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको […]

पूर्व-नगरप्रमुख विष्टमाथि अख्तियारमा मुद्दा दायर

धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वनगरप्रमुख सुरेन्द्रबहादुर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र तत्कालीन निमित्ति प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसमेत १२ जना तथा भवानी कन्स्ट्रक्सन प्रालिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको दाबी गर्दै उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। विष्ट एमालेका जिल्ला अध्यक्षसमेत हुन्।महाकाली नदीबाट आर्थिक वर्ष २०७७–०७८ मा नदीजन

१३ विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता, १२ जना तारेखमा रिहा

पितृ खुसी पार्न भन्दै घरमै गएर कुटीकुटी स्थानीय ५५ वर्षीया बिबी माझीको ज्यान लिएको घटनामा संलग्न रामेछापको

अष्ट्रेलियामा एक बालिकाको मृत्युपछि धार्मिक समूहका १२ जना पक्राउ

अष्ट्रेलियामा आठ वर्षीया बालिकाको हत्या गरेको आरोपमा एक धार्मिक समूहका १२ जना सदस्यलाई पक्राउ गरिएको छ । आठ वर्षीया एलिजाबेथ स्ट्रट्सको जनवरी ७ मा उनको ब्रिसबेनस्थित घरमा मृत्यु भएको थियो ।ती बालिकालाई टाइप १ मधुमेह थियो र करिब एक सातादेखि इन्सुलिन दिइएको थिएन । यस वर्षको सुरुमा बालिकाका आमाबाबुले हत्या, यातना र जीवनका आवश्यकताहरू उपलब्ध नगराएको आरोप लगाएका थिए ।अब प्रहरीले यस मामिलामा अन्य १२ जनाविरुद्ध पनि मुद्दा दर्ता गर्ने जनाएको छ । यी १२ जनाको उमेर १९ देखि ६४ वर्षको बीचमा रहेको छ ।क्वीन्सल

हत्या आरोप लागेका १२ जना पुर्पक्षका लागि कारागार चलान

बारा । बारा जिल्लाको जीतपुरसिमरा उमहानगरपालिका वडा नम्बर ६ नगौलटोलका ३२ राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ परेका १२ जना पुर्पक्षका लागि करागार चलान भएका छन् । आफन्तको जाहेरीपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले सोही क्रममा उनीहरुलाई  प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको थियो । उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमार्फत बारा जिल्ला अदालत मुद्दा दर्ता भएको र […]

राकेशभक्त पौडेल हत्या प्रकरण : १२ जना पुर्पक्षका लागि कारागार चलान

बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ६ नगौलटोलका ३२ राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ परेका १२ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । आफन्तको जाहेरीपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले सोही क्रममा उनीहरुलाई  प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको थियो । उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमार्फत बारा जिल्ला अदालत मुद्दा दर्ता भएको र सोही मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत बाराले ९ असारमा  अभियुक्तलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश ग

सिभिल ग्रुपका अध्यक्ष तामाङसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराधमा मुद्दा दर्ता

काठमाडौं- सहकारी ठगीको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध मुद्धा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेको हो। यसअघि केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले अनुसन्धान गरेको थियो। पूर्व एमाले सांसदसमेत रहेका इच्छाराज असोज १८ गते पक्राउ परेका थिए। प्रतिवादी बनाइएकामध्ये १२ जना मात्र पक्राउ परेका छन्। सिभिल […]

राजस्व चुहावट गरेको आरोपमा १२ उद्योगी विरुद्ध मुद्दा

राजस्व चुहावट गरेको अभियोगमा रुपन्देहीका १२ जना उद्योगीहरू विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ ।