राकेशभक्त पौडेल हत्या प्रकरण : १२ जना पुर्पक्षका लागि कारागार चलान

बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ६ नगौलटोलका ३२ राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ परेका १२ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । आफन्तको जाहेरीपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले सोही क्रममा उनीहरुलाई  प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको थियो । उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमार्फत बारा जिल्ला अदालत मुद्दा दर्ता भएको र सोही मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत बाराले ९ असारमा  अभियुक्तलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश ग

सम्बन्धित सामग्री

शिक्षक हत्या प्रकरण : आरोपित दम्पती कारागार चलान

बैतडीको पाटन नगरपालिका– ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको जनाउँदै एक दम्पतीलाई कारागार चलान गरिएको छ ।  कारागार चलान हुनेमा पुर्चौडी नगरपालिका– ३ का प्रजा बोहरा र उनकी श्रीमती बिमला रहेका छन् ।

शिक्षक हत्या प्रकरण : आरोपित दम्पती कारागार चलान

बैतडीको पाटन नगरपालिका– ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको जनाउँदै एक दम्पतीलाई कारागार चलान गरिएको छ ।  कारागार चलान हुनेमा पुर्चौडी नगरपालिका– ३ का प्रजा बोहरा र उनकी श्रीमती बिमला रहेका छन् ।

अनिल आले हत्या प्रकरण : सात  प्रतिवादी पुर्पक्षका लागि कारागार चलान

गोरखा नगरपालिका–८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको हत्याका आरोपी सात प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतले आले हत्या आरोपका प्रतिवादीलाई कारागार चलान गर्न आदेश दिएपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिए ।कारागार चलान हुनेमा हत्याका आरोपी गोरखा –८ का २० वर्षीय शिशिर थापा, पालुङटार नगरपालिका–८ का १९ वर्षीय सचिनबाबु कोइराला, वडा नं २ का १९ वर्षीय सुलभ रानामगर रहेका छन् । त्यस्तै धार्चे गाउ

अछामका विनोद शाही हत्या प्रकरण : आराेपित चार जना पुर्पक्षका लागि कारागार चलान

डाेटी - अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालत अछामले चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ।  जिल्ला अदालतले हत्या आरोपमा पक्राउ परेका त्यही  ठाउँका पृथ्वी शाही, वीरेन्द्र शाही, महेन्द्र शाही र देवेन्द्र शाहीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । गएको वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृत अवस्थामा भेटिएका थिए।  उहाँको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाह...

डम्बर हत्या प्रकरण : दुई जना कारागार चलान, दुई धरौटीमा छुटे

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–६ का डम्बर अवस्थी हत्या आरोपमा पक्राउ परेका चार जनामध्ये दुई जनालाई कारागार चलान गरिएको छ भने दुई जना धरौटीमा रिहा भएका छन् । बैतडी जिल्ला अदालतले पक्राउ परेका सुर्नया–६ कै हरीश अवस्थी र नवराज अवस्थीलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरेको हो । रमाकान्त अवस्थी र गोपाल अवस्थीलाई ५०–५० हजार […]

भीमबहादुर विश्वकर्मा हत्या प्रकरण : आरोपी पुर्पक्षका लागि कारागार चलान

चितवन । भरतपुर महानगरपालिका–४ का भीमबहादुर विश्वकर्माको हत्या आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत चितवनले थुनछेक बहसका क्रममा उनीहरुलाई आज कारागार चलान गरेको हो । जिल्ला अदालत चितवनका स्रेस्तेदार ईश्वर आचार्यका अनुसार विकको हत्यामा संलग्न भएका सीताराम बस्नेत र दिलीप श्रेष्ठलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो […]

ताप्लेजुङ शिक्षक हत्या प्रकरण : दुईजना पुर्पक्षका लागि कारागार चलान

ताप्लेजुङ : मेरिङदेन गाउँपालिकाको सान्थाक्राका शिक्षक खड्गबहादुर आवजुङको हत्या आरोप पक्राउ परेका दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।पक्राउ परेका सान्थाक्राका ३० वर्षीय आकाश लिम्बू र मैवाखोला गाउँपालिका ढुङगेसाँघुका ३६ वर्षीय काजीमान वनेम लिम्बूलाई मंगलबार पूर्पक्षका लागि ताप्लेजुङ कारागार चलान गरिएको प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए। आकाशलाई गत वैशाख ९ र काजीमानलाई वैशाख ३० गते पक्राउ गरिएको प्रहरी निरीक्षक महतोले बताए।आकाशले हत्याका क्रममा प्रयोग भएको बन्दुक काजीमानबाट ल

शिवकुमार हत्या प्रकरण : अभियुक्त विष्णु र इन्द्रदेव पुर्पक्षका लागि कारागार चलान

सिरहाका शिवकुमार यादवको हत्याका दुवै अभियुक्तलाई कारागार चलान गरिएको छ

धनगढी प्रहरी हत्या प्रकरण : आठ अभियुक्त कारागार चलान, एक अझै फरार

धनगढी उपमहानगरपालिका– १२, जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र

एसईई विद्यार्थी हत्या प्रकरण: प्रहरीसहित तीन जेल चलान

वीरेन्द्रनगर । सुर्खेतको पञ्चपुरी नगरपालिका-३ चौरकी गोरीकला रोकायको हत्या अभियोगमा पक्राउ परेका तीन जनालाई जेल चलान गरिएको छ। जिल्ला अदालत सुर्खेतको आदेशअनुसार अभियुक्त तीन जनालाई मंगलबार पुर्पक्षका लागि कारागार चलान गरिएको ...