संखुवासभा : संखुवासभाको कारागारभित्र २ कैदीको हत्या प्रकरणमा प्रहरीसहित आरोपी १२ जनालाई मुद्दा चलाउने तयारी भएको छ।कैदीको हत्या प्रकरणमा मुछिएका प्रहरी र कैदीसहित १२ जनाको मुद्दा प्रहरीले अदालतमा मुद्दा चलाउने तयारी गरेको हो। कैदीको हत्या प्रकरणमा प्रहरी र चौकीदारसहित १२ जना अनुसन्धानका लागि हिरासतमा छन्। कैदी हत्या प्रकरणमा प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ। कैदी हत्या प्रकरणमा अनुसन्धान भइरहेका प्रहरी र चौकीदारसहित १२ जनाको मुद्दा अदालतमा ब