कांग्रेस नेतृत्व विधिसम्मत नचले परिवर्तन गराएरै छोडिन्छ: प्रकाशमान

२७ चैत, तम्घास। सरकारले श्वेतपत्र जारी गरेर निजी क्षेत्रलाई आतंकित पारेको कांग्रेस नेता प्रकाशमान सिंहले आरोप लगाएका छन् । नेपाल प्रेस युनियन गुल्मीले मंगलबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले भने, 'वर्तमान सरकारले श्वेतपत्र जारी गरी निजी क्षेत्र र अर्थतन्त्रलाई आतंकित बनाउने प्रयासमा लागेको छ ।' कांग्रेसले लिएको अर्थ नीति …

सम्बन्धित सामग्री

प्रदेश सरकार हेरफेर नगर्ने पक्षमा कांग्रेस

२० जेठ, काठमाडौं । सत्ता घटकको प्रमुख दल नेपाली कांग्रेस प्रदेश सरकारको नेतृत्व हेरफेरमा नलाग्ने भएको छ । वर्तमान सरकार बनिसकेपछि मधेस र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा सरकारको नेतृत्व गर्ने दल परिवर्तन भएका थिए । हाल सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट २/२ प्रदेशको मुख्यमन्त्री बन्ने र जनता समाजवादीले मधेस प्रदेशको सरकार […]

पार्टीलाई विधि र नियमले चलाउन नेतृत्व परिवर्तन हुनैपर्छः नेता सिंह

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा नेतृत्व फेरिनु पर्ने बताएका छन्। आइतबार नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता सिंहले पार्टीको विधान, नीति, नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्नका लागि नेतृत्व परिवर्तन हुन जरुरी रहेको बताएका हुन्। नेतृत्व कमजोर भएकोले नै गत चुनावमा नेपाली कांग्रेस १६५ सिटमध्ये […]

नेतृत्व परिवर्तन गर्न नसके कांग्रेसलाई आगामी दिनमा गाह्रो हुन्छ – प्रकाशमान सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यसपटक नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आगामी दिनमा गाह्रो हुने बताएका छन्। वर्तमान पार्टी नेतृत्वले निर्वाचनमा कांग्रेसलाई ३० सीटमा सीमित गराएको भन्दै उनले कांग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक प्रणाली पनि खल्बल्लिने बताए। नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति पदमा कृष्ण बानियाँ (सबुज) समूहको उम्मेदवारी घोषणा कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै […]

मौका पाउँदा पनि काम गर्न नसक्नेलाई अब नेतृत्व सुम्पिन हुँदैन : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मौका पाउँदा पनि काम गर्न नसक्नेलाई अब नेतृत्व सुम्पिन नहुने बताएका छन्। नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रममा नेता सिंहले जनताको माग नेतृत्व परिवर्तन भएको भन्दै नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुने बताए। नेतृत्वको…

कांग्रेसमा नेतृत्व परिवर्तन जरुरी भइसक्यो : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।कांग्रेस नेता सिंहले सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसक्ने नेताको रुपमा चित्रण गर्दै पार्टी नेतृत्वलाई परिवर्तन गरेर कांग्रेसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए । शनिबार पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन गर्दै उनले अवसर पाएर काम गर्न […]

नेतृत्व परिवर्तन गर्नुको विकल्प छैन : कांग्रेस नेता सिंह

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । पार्टीको आगामी १४ औं महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली जनताले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विश्वासको मत नदिने उनको तर्क छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनता र पार्टी कार्यकर्ताको भावना बुझेर […]

कांग्रेसको मौलिक सिद्धान्त बचाइराख्न नेतृत्व परिवर्तन आवश्यक : नेता सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीको मौलिक सिद्धान्त बचाइराख्न १४औँ महाधिवेशनमार्फत नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन् । बुधबार कोटेश्वरमा आयोजित एक कार्यक्रममा सिंहले कांग्रेसको लोकतान्त्रिक पद्धतिलाई जोगाइराख्न नेतृत्व परिवर्तन आवश्यक...

कांग्रेस कसैसँग मिल्न आवश्यक छैन : महामन्त्री कोइराला

दाङ- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कांग्रेस नेतृत्व परिवर्तन गरेर एकतावद्ध हुन सके आगामी निर्वाचनमा कांग्रेसलाई कसैले पनि हराउन नसक्ने बताएका छन् ।वर्तमान कम्युनिष्ट सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस दाङले सोमबार घोराहीमा आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यसका लागि कांग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको उनको […]