कांग्रेसमा नेतृत्व परिवर्तन जरुरी भइसक्यो : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।कांग्रेस नेता सिंहले सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसक्ने नेताको रुपमा चित्रण गर्दै पार्टी नेतृत्वलाई परिवर्तन गरेर कांग्रेसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए । शनिबार पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन गर्दै उनले अवसर पाएर काम गर्न […]

सम्बन्धित सामग्री

के गर्लान अब निधि र सिंह ?

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि बिमलेन्द्र निधि र प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गर्दा अव कांग्रेसमा पक्कै नेतृत्व परिवर्तन हुन्छ भन्ने आशा राखेका थिए । उम्मेदवारी दिदा जुन रुपमा दुबैले नेतृत्व परिवर्तनको कुरा गरेका थिए । अन्तिममा आएर नेतृत्व परिवर्तन होइन दुबै जना बदलिए ।कांग्रेसको १४ महाधिवेशन अन्तर्गत गत सोमबार भएको पहिलो चरणको […]

पार्टीलाई विधि र नियमले चलाउन नेतृत्व परिवर्तन हुनैपर्छः नेता सिंह

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा नेतृत्व फेरिनु पर्ने बताएका छन्। आइतबार नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता सिंहले पार्टीको विधान, नीति, नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्नका लागि नेतृत्व परिवर्तन हुन जरुरी रहेको बताएका हुन्। नेतृत्व कमजोर भएकोले नै गत चुनावमा नेपाली कांग्रेस १६५ सिटमध्ये […]

पार्टीलाई विधि र नियमले चलाउन नेतृत्व परिवर्तन हुनैपर्छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधि र नियमले चलाउनका लागि नेतृत्व परिवर्तन हुनैपर्ने बताएका छन्। आइतबार नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै...

नेतृत्व परिवर्तन गर्न नसके आउँदा दिनमा पार्टीलाई गाह्रो हुन्छ : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले यस पटक नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आउँदा दिनमा गाह्रो हुने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले निर्वाचनबाट काँग्रेसलाई ३० सिटमा सीमित गराएको भन्दै नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन् । काँग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक प्रणाली पनि खलबलिने उनको भनाइ छ । उनले भने,‘१३औँ […]

नेतृत्व परिवर्तन गर्न नसके कांग्रेसलाई आगामी दिनमा गाह्रो हुन्छ – प्रकाशमान सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यसपटक नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आगामी दिनमा गाह्रो हुने बताएका छन्। वर्तमान पार्टी नेतृत्वले निर्वाचनमा कांग्रेसलाई ३० सीटमा सीमित गराएको भन्दै उनले कांग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक प्रणाली पनि खल्बल्लिने बताए। नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति पदमा कृष्ण बानियाँ (सबुज) समूहको उम्मेदवारी घोषणा कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै […]

कांग्रेसमा नेतृत्व परिवर्तन नभए देशलाई नै राम्रो हुँदैन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।  उनले सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसक्ने नेताको रुपमा चित्रण गर्दै पार्टी नेतृत्वलाई परिवर्तन गरेर कांग्रेसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।  शनिवार पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन गर्दै उनले अवसर पाएर काम गर्न नसक्ने नेतृत्वलाई अब पनि निरन्तरता दिए सिंगो देशलाई नै नराम्रो हुने तर्कसमेत गरे ।  ‘लिडरसिप परिवर्तन गर्नुपर्छ यो महाधिवेशनम...

नेतृत्व परिवर्तन गर्नुको विकल्प छैन : कांग्रेस नेता सिंह

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । पार्टीको आगामी १४ औं महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली जनताले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विश्वासको मत नदिने उनको तर्क छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनता र पार्टी कार्यकर्ताको भावना बुझेर […]

कांग्रेसको मौलिक सिद्धान्त बचाइराख्न नेतृत्व परिवर्तन आवश्यक : नेता सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीको मौलिक सिद्धान्त बचाइराख्न १४औँ महाधिवेशनमार्फत नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन् । बुधबार कोटेश्वरमा आयोजित एक कार्यक्रममा सिंहले कांग्रेसको लोकतान्त्रिक पद्धतिलाई जोगाइराख्न नेतृत्व परिवर्तन आवश्यक...