काठमाडौं, १४ कार्तिक । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा नदिने भएका छन् । केन्द्रको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार उनलाई नहटाउने भएको हो । खासगरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अनुरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीको सरकारको नेतृत्व परिवर्तन गर्न नहुने अडान राखेका छन् । खासगरी कर्णालीमा कांग्रेस र माओवादी केन्द्रबीच ६ महिना […]