बालविवाह रोक्न चन्दननाथको अग्रसरता

बालविवाह रोक्न जुम्लाको चन्दननाथ नगरपालिकाले अग्रसरता देखाएको छ । नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना बनाउन थालेको हो ।