बाल विवाह रोक्न अभियान

महावै गाउँपालिकाले बालविवाह न्यूनिकरणका लागि बनेको रणनीतिक योजना कार्यान्वयन गरी विभिन्न अभियान चलाउने भएको हो।...

सम्बन्धित सामग्री

बाल विवाह रोकथाम अभियान चलाउँदै किशाेरकिशोरी

जुम्लाको कनकासुन्दरी– ६ का दलित सञ्जालमा आबद्व किशोरी बाल विवाह रोकथाम तथा नियन्त्रणमा अग्रसर देखिएका छन्।...

बालिका सम्मेलनमा बाल विवाह रोक्न सामूहिक प्रतिबद्धता

सर्लाहीमा भएको बालिका सम्मेलनमा अभिभावक तथा जनप्रतिनिधिले बाल विवाह रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...

बाल विवाह रोक्न धामीझाँक्री सम्मेलन

कालिकोटमा कुनै बेला बाल विवाह गराउन अग्रसर हुने धामीझाँक्री हिजोआज बाल विवाह नगराउने प्रतिबद्धता गरेका छन्। बाल विवाह गराउने भूमिका खेल्ने यी धामीझाँक्री तथा पुरोहित बाल विवाह नगराउने निर्णयमा समेत पुगेका छन्।...

बाल विवाह रोक्न जुटे धामीझाँक्री

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकाका जनप्रतिनिधि र धामीझाँक्री बाल विवाह रोक्न एकजुट भएका छन्।...

घट्दै बाल विवाह दर

कालिकोट जिल्लामा पछिल्लो समय बाल विवाह दरमा कमी आएको छ। कालिकोटका रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकामा पहिलेको तुलनामा बाल विवाहको संख्यामा कमी आएको हो।...

घट्दै बाल विवाह दर

कालिकोट जिल्लामा पछिल्लो समय बाल विवाह दरमा कमी आएको छ। कालिकोटका रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकामा पहिलेको तुलनामा बाल विवाहको संख्यामा कमी आएको हो।...

धनुषामा बढ्दै बाल विवाह

जनकपुरधाम : धनुषामा बाल विवाह बढ्दै गएको छ। धनुषा प्रहरीले ४५ दिनमा ९ वटा बालविवाह रोकेको छ। बालविवाह रोक्न प्रहरीले जिल्लामा अभियान नै चलाएको छ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१० स्थित लक्की ठाकुरको घरमा जन्तीलाई आइतबार साँझ भव्य स्वागत गर्ने तयारी हुँदै थियो। घरमा कोही टेण्ट सजाउँदै थिए भने कोही पाहुनाको स्वागतमा जुटेका थिए। त्यहाँ एक्कासी प्रहरी टोली पुगेपछि उत्साहको माहोलमा सन्नाटा छायो।बेहुला–बेहुलीको विवाह गर्ने उमेर नपुगेको भन्दै जिल्ला प्रहरी कार्यालय र इला

प्रहरीले बाल विवाह रोक्यो

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा प्रहरीले बाल विवाह रोकेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–१४ मा हुन लागेको बालविवाह कोल प्रहरी चौकीका इञ्चार्ज गनेश विक नेतृत्वको प्रहरी टोलीले रोकेको हो । केटा र केटी दुवैको उमेर नपुगी बिहेका लागि भन्दै भागेका उनीहरूको विवाह प्रहरीले रोकेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।      मङ्सिर २२ गते आजका दिन राङ्सीस्थित केटा पक्षको घरमा मण्डवमा बसेका उनीहरुको विवाह प्रहरीले मण्डपबाटै रोकेको प्रहरी नायब उपरीक्षक गनेशबहादुर श्रेष्ठले बताए । ...

पुथाउत्तरगंगामा ३७ मध्ये ३१ बाल विवाह

रूकुम पूर्व : पुथाउत्तरगंगा गाउँपालिकामा बाल विवाह उच्च रहेको छ। पछिल्लो एक वर्षमा उक्त गाउँपालिकाको सातवटा वडामा भएका ३७ विवाहमध्ये ३१ बालविवाह रहेको पाइएको छ।१४ वडा रहेको गाउँपालिकाका सात वडामा गरिएको सर्वेक्षणमा उक्त तथ्यांक फेला परेको हो। वडा नम्बर ७, ८, १०, ११, १२, १३ र १४ मा बालविवाहको अवस्थाबारे सर्वेक्षण गरिएको थियो ।युनाइटेड मिसन टु नेपाल रूकुम क्लस्टर र मिक नेपालद्वारा सञ्चालित सक्षम परियोजनाले गरेको सर्वेक्षणले बालविवाह बढ्दै जानुमा अशिक्षा, बेरोजगारी, गरिबी, परम्परागत मूल्य र मान्यता

बाल विवाह - बेहुला र बेहुलाका बुवा पक्राउ

काठमाण्डौ – वीगञ्जमा प्रहरीले बाल विवाह गर्ने बेहुला र बेहुलाका बुवालाई पक्राउ गरेको छ । बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले वीरगञ्ज महानगरपालिका १६ बस्ने १९ वर्षीय युवक र उनका ४६ वर्षीय बुवालाई प्रहरीले पक्राउ गरेको हो ।  गएको माघ १९ गते वीरगञ्ज महानगरपालिका १६, लक्ष्मीनारायण टोल बस्ने १७ वर्षीया युवतीसँग विवाह गरेका थिए । बाल विवाहको सूचना आएपछि बेहुला र उनका बुवालाई हिजो पक्राउ गरिएको हो ।  पक्राउ परेका दुवै जनाविरुद्ध बाल विवाहसम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले ज...