पोखरामा तेस्रो रेवान कप टेनिस सुरु

पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल(रेवान) पोखराको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको रेवान पोखराका गोपीबहादुर भट्टराईले जानकारी दिनुभयो । बुधबार भट्टराईले प्रतियोगिताका निर्देशक शक्ति शर्मालाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गर्नुभयो । उद्घाटन खेलमा माधव भण्डारीले नारायण पहारीलाई ६–७, ६–० …

सम्बन्धित सामग्री

खाना, संस्कृति र उत्पादनको सङ्गम ‘पोखरा सडक महोत्सव’

रेष्टुरेट एन्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा पोखरामा सडक महोत्सव हुन थालेको २०५४ सालदेखि हो । त्यो समयदेखि सुरु भएको महोत्सव अहिलेसम्म पनि बर्सेनि हुँदै आएको छ । विसं २०५२ मा स्थापना भएको रेवान पोखराको संस्थापक अध्यक्ष हरिप्रसाद गुरुङ हुनुहुन्थ्यो । नेतृत्व सम्हालेपछि उहाँले केही नयाँ काम गर्ने सोच बनाइरहनुभएको थियो । स्थापनाकालको उपाध्यक्ष हुनुहुन्थ्यो, …

रेवान कप टेनिस : उपाधिका लागि पौडेल र श्रेष्ठ भिड्ने

राजन पौडेल र नवीन श्रेष्ठ पोखरामा जारी तेश्रो संस्करणको रेवान कप टेनिस प्रतियोगिताअन्र्तगत मेन्स सिंगल्सको फाइनलमा प्रवेश गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी...

नेपाली मौलिकतालाई जोड दिँदै पोखरामा सडक महोत्सव

पश्चिमा संस्कृतिको प्रभावले नेपाली मौलिकता र परम्पराहरू ओझेलमा पर्दै गएको भन्दै संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गरिरहेको समयमा पोखरामा पछिल्लो समय परम्परा झल्किने र लोपोन्मुख हुँदै गएका परम्परागत सामग्रीहरु प्रदर्शनमा राखेर नयाँ पुस्तालाई बुझाउने प्रयास गरिएको छ । यतिबेला पोखराको लेकसाइड रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान)पोखराद्वारा २४औँ संस्करणको सडक महोत्सव चलिरहेको छ । तेइस वर्ष अगाडि ‘सडक […]

पोखरामा पुस १३ बाट शुरु हुँदै सडक महोत्सव

पोखरामा ‘२४ औं पोखरा सडक महोत्सव’ हुने भएको छ। अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा हुन लागेको महोत्सव पुस १३ देखि १७ गतेसम्म चल्नेछ। ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ नारासहित पाँच दिन चल्ने महोत्सव रेस्टुराँ एन्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा हुन लागेको हो। बिहीवार भएको पत्रकार सम्मेलनमा रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले आन्तरिक…

पोखरामा सडक महोत्सव हुँदै

काठमाडौँ,७ पुष । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा यही पुस १३ देखि १७ गतेसम्म पोखरामा ‘२४औँ पोखरा सडक महोत्सव’ आयोजना हुने भएको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ रेस्टुराँ एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा पाँचदिने महोत्सव हुन लागेको हो । रेवान पोखराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा […]

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सडक महोत्सव हुँदै

काठमाडाैँ – अंग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ गतेदेखि १७ गतेसम्म पोखरामा २४ औँ पोखरा सडक महोत्सव हुने भएको छ। रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले विगतका वर्षहरुको जस्तै यो वर्ष पनि पोखराको पर्यटन प्रवद्धन महोत्सव गर्न लागेको हो। पोखरा रेवानका अध्यक्ष नरेश भट्टराईले आन्तरिक तथा वाह्य पर्यटकलाई अंग्रेजी नयाँ वर्षमा गन्तव्यको रुपमा पर्यटन प्रवद्र्धन […]

पोखरामा विदेशी पर्यटकले मनाए फागुपूर्णिमा

पोखरामा विदेशी पर्यटकहरुले पनि फागुपूर्णिमा  मनाएका छन् । पोखरेलीहरुसँगै विदेशी पर्यटकहरुले पनि एकआपसमा शुभकामना साट्दै रंगहरुको पर्व फागुपूर्णिमा मनाएका हुन् ।रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) च्याप्टर पोखराले फागुपूर्णिमाको अवसरमा लेकसाइडमा विशेष कार्यक्रम नै आयोजना गरेको थियो । पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सवको रुपमा कार्यक्रम आयोजना गरिएको रेवानका अध्यक्ष लक्ष्मण बरालले बताए । महोत्सवमा नाचगान र रङले छ्यापाछ्याप गर्दै लेकसाईड परिक्रमा ग

पोखरामा यसपालि होली महोत्सव हुने

पोखरा-पर्यटकीय नगरी पोखरामा यसपाली होली महोत्सव हुने भएको छ । रंगहरूको पर्वको रूपमा रहेको होली पर्वको अवसरमा रेवान पोखराले होली महोत्सव आयोजना गर्ने भएको हो ।गत बर्ष कोरोनाले गर्दा प्रभावित भएको होली पर्व यसपाली भने अघिल्ला वर्ष झै तामझामका साथ होली महोत्सव हुने भएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए । एक आपसमा रङ्ग दलेर […]

पोखरामा मेला महोत्सव हुन सुरु

पोखरामा कोभिड–१९ को प्रभाव पछि मेला महोत्सव हुन सुरु भएको छ । करिब २ वर्षपछि पोखरामापुनः मेला र महोत्सव सुरु हुन थालेको हो । पोखरा २३ का चापाकोट देउरालीमा बिहिबारदेखि पाँच दिने चापाकोट सांस्कृतिक महोत्सव सुरु भएको छ भने रेवान पोखराको आयोजनामा पोखरामा २२ औं पोखरा सडक महोत्सव हुने भएको छ ।त्यसैगरी अन्य विभिन्न संघ […]