रेवान कप टेनिस : उपाधिका लागि पौडेल र श्रेष्ठ भिड्ने
राजन पौडेल र नवीन श्रेष्ठ पोखरामा जारी तेश्रो संस्करणको रेवान कप टेनिस प्रतियोगिताअन्र्तगत मेन्स सिंगल्सको फाइनलमा प्रवेश गरेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी...
विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब महिला ललितपुर मेयर कप प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । बिहीबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा पुलिसले...
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले उपाधिका लागि पर्खिनु पर्ने भएको छ। १० वर्षमा फ्रेन्च लिग वानको आठौँ उपाधिका लागि कम्तीमा अर्को खेलसम्म पिएसजीले पर्खिनु पर्ने भएको हो । लिग अन्तर्गत बुधबार राति भएको खेलमा पिएसजीले एन्जर्सलाई ३–० ले पराजित गरेको छ। लियोनल मेस्सी र नेइमार बिना खेलेको पिएसजीका लागि केलियन एमबाप्पे, सर्जियो रामोस र मार्क्वीन्होसले […]
उत्तम रिजाल, झापा दुई ए डिभिजन टोली दमक गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार भिड्दैछन् । उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबले एक अर्काको सामना गर्दैछन्। दमक ३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा फाइनल दिउँसो ३ः०० बजे सुरु हुनेछ । पुलिस प्रतियोगिताको साविक विजेता हो । पुलिस उपाधि रक्षा र […]
काठमाडौं : वेस्टइन्डिजमा जारी यू–१९ विश्वकपको फाइनल आज हुँदैछ। उपाधिका लागि सर्वाधिक सफल टोलि भारतले इंग्ल्यान्डको सामना गर्नेछ।चारपटक च्याम्पियन बनिसकको भारत पाँचौ पटक विश्वकपको उपाधिका लागि मैदानमा उत्रिंदै छ। इंग्ल्यान्ड भने उमेर समूहमा २४ वर्पपछि उपाधिका लागि मैदानमा हुनेछ।इंग्ल्यान्ड १९९८ को च्याम्पियन बनेयता पहिलोपटक फाइनलमा प्रवेश गरेको हो। वेस्टइन्डिजमा जारी प्रतियोगितामा इंग्ल्यान्डले अफगानिस्तान तथा भारतले अस्ट्रेलियालाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए।फाइनल नेपाली सम
२०औँ आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार पोखरा रंगशालामा एपिएफ र मनाङ मस्याङ्दी क्लबबीच खेल हुँदै छ । एपिएफले हालसम्म पोखरामा उपाधि जित्न सकेको छैन । मनाङले भने...
एजेन्सी। मोनाको र साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) आज फ्रेन्च कपको उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्। फ्रेन्च कपको इतिहासमा उपाधिका लागि दुई क्लबबीच प्रतिस्पर्धा हुन लागेको यो तेस्रोपटक हो। १३ पटक उपाधि जितिसकेको पीएसजीको यो लगातार सातौं फाइनल हो। मोनाकोले पाँचपटक मात्र यो उपाधि जितेको छ। मोनाकोले पछिल्लोपटक सन् १९९१ मा उपाधि जितेको थियो।
नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज शनिवार प्रतिस्पर्धा हुदैछ ।
पहिलो संस्करणको प्रतियोगिताकाे उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुन लागेकाे हाे ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे शुरू हुनेछ ।