पोखरामा यसपालि होली महोत्सव हुने

पोखरा-पर्यटकीय नगरी पोखरामा यसपाली होली महोत्सव हुने भएको छ । रंगहरूको पर्वको रूपमा रहेको होली पर्वको अवसरमा रेवान पोखराले होली महोत्सव आयोजना गर्ने भएको हो ।गत बर्ष कोरोनाले गर्दा प्रभावित भएको होली पर्व यसपाली भने अघिल्ला वर्ष झै तामझामका साथ होली महोत्सव हुने भएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए । एक आपसमा रङ्ग दलेर […]