क्रिकेटका चर्चित खेलाडी ब्रायन लारा काठमाडौंमा

क्रिकेटका चर्चित खेलाडी ब्रायन लारा शुक्रबार नेपाल आइपुगेका छन् । ट्रिनिडाड एन्ड टोबागोका ५५ वर्षीय लिजेन्ड

सम्बन्धित सामग्री

काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको ‘द लण्डन कलेज’ सञ्चालनमा

यूकेको चर्चित विश्वविद्यालय ‘युनिभर्सिटी अफ इस्ट लन्डन’को सम्बन्धन लिएर काठमाडौंमा ‘द लण्डन कलेज’ सञ्चालनमा आएको छ । नेपालमै अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्ने हेतुले यो कलेज सञ्चालनमा ल्याइएको आईएसएमटी ग्रुप अफ कलेजले जनाएको छ । एक दशक लामो शैक्षिक इतिहास बोकेको आईएसएमटी ग्रुप अफ कलेजले काठमाडौंको तीनकुनेमा ‘द लण्डन कलेज’को पठनपाठन सुरु गरेको हो । यो […]

काठमाडौंमा भिटेनको कन्सर्ट

काठमाडौं । चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ को कन्सर्ट काठमाडौंमा आयोजना हुने भएको छ । ‘भिनेट लाईभ पफमेन्स एलओडी’ नाम दिएको कन्सर्ट थ्रि सिक्टिफाइभ इभेन्ड एण्ड मिडियाले आयोजना गर्न लागेको हो ।  शनिबार साँझ

चर्चित अमेरिकी भित्ते चित्रकार म्यान वान नेपाल आउँदै

काठमाडौं । चर्चित अमेरिकी भित्ते चित्रकार म्यान वान काठमाडौंमा हुने स्ट्रिट आर्ट प्रोजेक्ट २०२२ नामक कला प्रदर्शनीमा भाग लिन नेपाल आउने भएका छन् । आर्टुडियो र अमेरिकी दूतावासको सहकार्यमा हुन लागेको उक्त प्रदर्शनीमा म्यान वानले भाग लिने निश्चित भएको जनाइएको छ । काठमाडौं र जनकपुरका स्थानीय कलाकारसँग मिलेर उनले कलाको माध्यमबाट बहुसांस्कृतिक समाजलाई प्रस्तुत गर्न […]

भारतीय अभिनेत्री सबाना आजमीले काठमाडौंमा रंगमञ्चको ‘मास्टरक्लास’ दिने

काठमाडौं । भारतीय फिल्मकी चर्चित अभिनेत्री सबाना आजमी काठमाडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा विशेष अतिथि बनेर आउने भएकी छन् । मंसिर ९ गते हुने उद्घाटन समारोहमा उपस्थित हुने अभिनेत्री आजमीले भोलिपल्ट रंगमञ्च र अभिनयबारे मास्टर क्लास पनि सञ्चालन गर्ने भएकी छन् । मण्डला थिएटरले आइतबार विज्ञप्ति जारी गर्दै विशेष अतिथिको रुपमा आजमी आउने […]

काठमाडौंमा अनुमतिविना होर्डिङ र डिजिटल बोर्ड राख्न निषेध

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको सत्ता गठबन्धनले निष्कर्ष निकालेको छ। अनेरास्ववियुले काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा प्रदर्शन गरेको छ। काठमाडौंमा अबदेखि महानगरको अनुमतिविना होर्डिङ बोर्ड र डिजिटल बोर्ड राख्न निषेध गरिएको छ। नेपालमा हालसम्म डेंगी संक्रमितको संख्या १९ हजार नाघेको छ। चर्चित भारतीय कमेडियन राजु श्रीवास्तवको निधन भएको छ।

चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक

चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच गायक बाबु बोगटीले करिब दुई दशकअघिको आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेको हो । प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिज्मा र प्रिन्सी खतिवडा फिचर्ड छन् । गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत छ भने नयाँ […]

चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक

चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक भएको छ । आइतवार काठमाडौंमा एक कार्यक्रमबीच गायक बाबु बोगटीले करिब दुई दशकअघिको आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेका हुन् ।प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिज्मा र प्रिन्सी खतिवडा फिचर्ड छन् । गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत रहेको छ भने नयाँ भर्सनको एरेन्ज मोहित मुनालले गरेका छन् । भिडियोमा उत्तम हुमागाईंको छायांकन र माधव बेल्वासेको सम्पादन छ । सुरेन्द्र बस

भदौ १७ देखि काठमाडौंमा कोरियाली फिल्म फेस्टिभल, विश्व चर्चित चार फिल्म देखाइने

काठमाडौं ।  कोरियाली फिल्म फेस्टिभलको १६ औं संस्करण भदौ १७ गतेदेखि काठमाडौंमा हुने भएको छ । दक्षिण कोरियाली दूतावासको आयोजनामा हुने फेस्टिभल दुई दिनसम्म चल्नेछ । ललितपुरस्थित क्यूएफएक्स लबिम मलमा आयोजना हुने फेस्टिभलमा निःशुल्क फिल्म हेर्न पाइने दूतावासले जनाएको छ । भदौ १७ गते शुक्रबार सेक्रेट्ली ग्रेट्ली, लक की, अ ट्याक्सी ड्राइभर र सेक्रेट जु […]

चर्चित कमेडियनहरुको साथमा ६ शहरमा हुनेछ फिल्म ‘प्रकाश’को प्रोमोसनल टुर

काठमाडौं : प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ले नेपालका मुख्य ६ शहरमा प्रोमोसनल कार्यक्रम गर्ने भएको छ। फिल्मको प्रचारप्रसार गर्न निर्माण टिमले चर्चित कमेडियनहरूलाई सहभागी गराउँदै प्रोमोसनल टुर गर्न लागेको हो। असार ३१ गते चितवनको भरतपुरबाट सुरु भई भदौ ५ गते काठमाडौंमा टुङ्गिने छ। असार ३१ र ३२ गते चितवनको भरतपुर, साउन ६ र ७…

चर्चित भएपछि पैसा मागेको जी-बबको आरोप, आमाबुवा भन्छन्- अनुमतिविना छोरालाई लगे

२९ जेठ, काठमाडौं । चर्चित र्‍याप तन्नेरी जी-बब अर्थात् सुदीप भण्डारी विवादमा तानिएका छन् । र्‍याप गायन आयोजक कम्पनी एएनटीएफले छोरालाई आर्थिक लगायतका विषयमा बन्धक बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शुक्रबार उनका बुवाआमाले उजुरी दिएका छन् । बुवाआमाको उजुरीपछि आफ्नो मानहानी भएको र स्वतन्त्रता दिलाउनुपर्ने माग गर्दै जी-बबले पनि प्रशासनमा उजुरी दिएका छन् । […]