काठमाडौं । कोरियाली फिल्म फेस्टिभलको १६ औं संस्करण भदौ १७ गतेदेखि काठमाडौंमा हुने भएको छ । दक्षिण कोरियाली दूतावासको आयोजनामा हुने फेस्टिभल दुई दिनसम्म चल्नेछ । ललितपुरस्थित क्यूएफएक्स लबिम मलमा आयोजना हुने फेस्टिभलमा निःशुल्क फिल्म हेर्न पाइने दूतावासले जनाएको छ । भदौ १७ गते शुक्रबार सेक्रेट्ली ग्रेट्ली, लक की, अ ट्याक्सी ड्राइभर र सेक्रेट जु […]