श्रीलंकाका राष्ट्रपतिद्वारा चार मन्त्री नियुक्त, सोमबार नै शपथग्रहण
श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्षले सोमबार चार मन्त्रीलाई नियुक्त गरेका छन् । सोमबार एकै पटक २६ जना मन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति गोटाबायाले नयाँ मन्त्री नियुक्त गरेका हुन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की विन्दबासिनी कंसाकारले प्रतिनिधिसभाको सांसदको शपथग्रहण गर्नुभएको छ । सभामुख देवराज घिमिरेले सोमबार संसद सचिवालयमा आयोजित कार्यक्रममा समानुपातिक तर्फबाट निर्वाचित कंसाकारलाई सांसद पदको शपथग्रहण गराउनु भएको हो । रास्वपाका तत्कालीन सांसद ढाकाप्रसाद श्रेष्ठले आफू मन्त्री बन्न रास्वपाको कोर टिमलाई दिन भन्दै व्यापारी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ घुस मागेको […]
विराटनगर : प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयमा सोमबार अपराह्न आयोजित समारोहमा कार्कीले ‘जनताका नाममा’ शपथ लिएका हुन्। प्रदेशप्रमुख परशुराम खापुङले कार्कीलाई शपथग्रहण गराए।
शपथग्रहणको लगत्तै मुख्यमन्त्री कार्कीले ३ जनालाई मन्त्री पदमा शपथग्रहण गराए। तीन जनाले नै बिना विभागीय…
जनता समाजवादी पार्टी नेपालको सिफारिसअनुसार सोमबार नियुक्त भएका तीन जना मन्त्रीको शपथग्रहण आजै हुने भएको छ । जसपाले पठाएका चारजना मन्त्रीमध्ये कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार विकास मन्त्री रेणु यादव र वनमन्त्री रामसहाय यादवलाई फिर्ता बोलाएर कृषि मन्त्रीमा मृगेन्द्रकुमारसिंह यादव, वनमन्त्रीमा प्रदीप यादव र भौतिक मन्त्रीमा इस्तियाक राईलाई पठाइएको हो ।उनीहरु तीनै जनाको शपथ आज ४ बजे हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । राष्ट्रपति कार्यालयमा शपथग्रहणको तयारी सु
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्री हेरफेरको निर्णय गरेपनि सोमबार शपथग्रहण नहुने भएको छ । नेकपा एसले एक्कासी निर्णय गर्दै मन्त्रीहरुलाई फिर्ता बोलाउँदै नयाँ नाम सिफारिस गरेको थियो । मन्त्री फेर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै सहमत भएपछि पुरानै मन्त्रीहरुकाे निरन्तरता हुने भएको हाे । बजेटमाथि […]
श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्षले सोमबार चार मन्त्रीलाई नियुक्त गरेका छन् । सोमबार एकै पटक २६ जना मन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति गोटाबायाले नयाँ मन्त्री नियुक्त गरेका हुन् ।