रास्वपाकी विन्दबासिनी कंसाकारले प्रतिनिधिसभाको सांसदको शपथग्रहण गरिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की विन्दबासिनी कंसाकारले प्रतिनिधिसभाको सांसदको शपथग्रहण गर्नुभएको छ । सभामुख देवराज घिमिरेले सोमबार संसद सचिवालयमा आयोजित कार्यक्रममा समानुपातिक तर्फबाट निर्वाचित कंसाकारलाई सांसद पदको शपथग्रहण गराउनु भएको हो । रास्वपाका तत्कालीन सांसद ढाकाप्रसाद श्रेष्ठले आफू मन्त्री बन्न रास्वपाको कोर टिमलाई दिन भन्दै व्यापारी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ घुस मागेको […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशका सांसदको शपथग्रहण आज

दाङ – लुम्बिनी प्रदेशसभाका सांसदले आज आइतबार शपथग्रहण गर्ने भएका छन् । नवनिर्वाचित प्रदेशसभा सांसदलाई दिउँसो १ बजे तय शपथ गराउने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । प्रदेश राजधानी दाङको देउखुरी भालुवाङमा निर्मित प्रदेश सभा भवनमा बैठकमा शपथ गराउने कार्यक्रम छ । संसद अधिवेशन सोमबारका लागि आह्वान गरिएको छ । जनमतका […]

लुम्बिनी प्रदेशका सांसदको शपथग्रहण १६ गते हुने

लुम्बिनी प्रदेशका नवनिर्वाचित सांसदहरूको शपथग्रहण पुस १६ गते हुने भएको छ। सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले बुधवार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको बताए ।उनले प्रदेश मन्त्रीपरिषद्को  बैठकले पुस १६ गते सांसदहरूलाई शपथ गराउनका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको  बताए । शपथ ग्रहण  लुम्बिनीको नयाँ राजधानी देउखुरीमा हुनेछ।यस्तै पुस १५ गते दाङ देउखुरीमा हुने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ। हालै कार्यान्वयनमा आएको लुम्बिनी प

कर्णालीका सांसदको शपथग्रहण आज

काठमाडौं : कर्णाली प्रदेशसभा सदस्यहरुले आज सपथ लिने भएका छन्। प्रदेशसभा सदस्यहरुलाई दिउँसो ३ बजे सपथ खुवाउने कार्यक्रम तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ। त्यसअघि प्रदेशसभा सदस्य मध्येबाट ज्येष्ठ सदस्य दैलेखबाट निर्वाचित प्रदेशसभा सदस्य विनोदकुमार शाहले शपथ लिनेछन्। उनलाई बिहान साढे ११ बजे प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराउने प्रदेशसभा सचिव जीवनराज बुढाथोकीले जानकारी दिए। त्यसपछि उनले अरु सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम छ।

बागमती  प्रदेशका नवनिर्वाचित सांसदको शपथ १४ गते

हेटौंडा : बागमती प्रदेशसभाको नवनिर्वाचित सांसदहरुको शपथग्रहण पुस १४ गते हुने भएको छ।४ मंसिरमा सम्पन्न निर्वाचनबाट प्रदेशसभाको दोस्रो कार्यकालको लागि निर्वाचित भएर आएका सांसदहरुको शपथग्रहण पुस १४ गते हुने भएको हो। शुक्रबार प्रदेशसभामा बसेको सर्वदलीय बैठकले १३ गते प्रदेशसभाको ज्येष्ठ सदस्यले प्रदेश प्रमुखसमक्ष शपथ लिने र १४ गते सांसदहरुको शपथग्रहण गर्ने विषयमा सहमति भएको छ।सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सरकारले प्रदेश प्रमुखलाई बैठकमा भएको सहमति अन

सांसदको शपथ दिउँसो १ बजे हुने

काठमाडौँ,७ पुष । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण आज हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे शपथग्रहण कार्यक्रम निर्धारण गरिएको छ । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था […]

गण्डकी प्रदेशमा सांसदको शपथ पुस १४ गते

पर्वत : गत मङ्सिर ४ गते भएको निर्वाचनबाट निर्वाचित भएका गण्डकी प्रदेशका प्रदेश सभा सदस्यहरूलाई यही पुस १४ गते शपथ खुवाइने भएको छ। प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी ज्येष्ठ सदस्य तथा सांसदको पद तथा गोपनीयताको शपथग्रहणबारे जानकारी दिएको हो।पोखराको नदीपुर स्थित प्रदेशसभा हलको कक्षमा पुस १४ गते शपथ ग्रहणको कार्यक्रम रहेको प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलले बताए। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सबैभन्दा ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई पुस १३ गते शपथग्रहण गराउने छन्।शपथ ग्रहण

नवनिर्वाचित सांसदको शपथ आज

ज्येष्ठ सदस्यका रूपमा राष्ट्रपतिबाट ८१ वर्षीय राणाले लिए शपथ, मातृभाषामा पनि शपथग्रहण गर्न पाउने व्यवस्था  प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको हैसियतमा राप्रपाका पशुपतिशमशेर जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी छिन् ।...

सत्ता पक्ष र प्रतिपक्षी नहुने, कसरी हुन्छ सांसदको शपथ ?

नवनिर्वाचित २७५ सांसदले (भोलि) बिहीबार शपथग्रहण गर्दै छन् । संसद सचिवालयले संसद् भवन नयाँ बानेश्वरमा १ बजे शपथग्रहणको कार्यतालिका बनाएको छ ।

प्रदेश १: प्रदेश सांसदको शपथ पुस ११ गते

प्रदेशसभा सचिवालयले मंगलबार सूचना प्रकाशित गरी नव निर्वाचित सांसदहरूको शपथग्रहण पुस ११ गते गर्ने जानकारी दिएको हो।...

प्रदेश १ का सांसदको शपथ ग्रहण ११ गते हुने

प्रदेश १ प्रदेशसभाका नवनिर्वाचित प्रदेश सांसदहरुको शपथग्रहण पुस ११ गते सोमबार हुने भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मंगलबार एक सूचना प्रकाशित गरी शपथग्रहणका लागि उपस्थित हुन सबै सांसदहरुलाई अनुरोध गरेका छन् ।शपथग्रहण प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा साढे १ बजे हुने सचिवालयले जनाएको छ । ‘शपथग्रहण कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हालसालैको पासपोर्ट साइजको फोटो दुईप्रतिसहित दुई घण्टा अगावै राष्ट्र