मुख्यमन्त्री हिक्मत कार्कीले ‘जनताको नाम’मा लिए शपथ, ३ जना मन्त्रीको पनि शपथ

विराटनगर : प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। प्रदेश प्रमुखको कार्यालयमा सोमबार अपराह्न आयोजित समारोहमा कार्कीले ‘जनताका नाममा’ शपथ लिएका हुन्। प्रदेशप्रमुख परशुराम खापुङले कार्कीलाई शपथग्रहण गराए। शपथग्रहणको लगत्तै मुख्यमन्त्री कार्कीले ३ जनालाई मन्त्री पदमा शपथग्रहण गराए। तीन जनाले नै बिना विभागीय…