नेकपा एसले फिर्ता बोलाएका मन्त्री कार्यकक्षमै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्री हेरफेरको निर्णय गरेपनि सोमबार शपथग्रहण नहुने भएको छ । नेकपा एसले एक्कासी निर्णय गर्दै मन्त्रीहरुलाई फिर्ता बोलाउँदै नयाँ नाम सिफारिस गरेको थियो । मन्त्री फेर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै सहमत भएपछि पुरानै मन्त्रीहरुकाे निरन्तरता हुने भएको हाे । बजेटमाथि […]

सम्बन्धित सामग्री

कर्णाली: माओवादीले दुई मन्त्री फिर्ता बोलायो

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ। सरकारमा सहभागी हुन बाँकी रहेका दुई जनालाई सहभागी गराउनका लागि माओवादीले हालका उर्जा तथा जलस्रोत मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट...

भोलिसम्म मन्त्री फिर्ता बोलाउने नेकपा एसको तयारी

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँलाई सिफारिस गर्ने तयारी गरेको छ। बिहीबार दिउँसो बसेको पार्टीको सचिवालय बैठकले भोलिसम्म सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको...

नेकपा समाजवादीको बैठक : मन्त्री फिर्ता गर्ने सचिवालयको निर्णय अनुमोदन

नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने यसअघि सचिवालय बैठकले गरेको अनुमोदन गरेको छ । मंगलबारबाट सुरु भएको स्थायी कमिटी बैठकले सचिवालयको निर्णय अनुमोदन भएसँगै पार्टीले सरकारमा नयाँ मन्त्री पठाउने सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । त्यस्तै बैठकले अध्यक्ष माधव नेपालको चुनावी समिक्षा प्रतिवेदनसहित १० भन्दा बढी प्रतिवेदनहरू पारित गरेको छ । जसमा नेता खनालले राखेको एसपीपी अनुमोदन गर्न नहुने भन्दै सरकारलाई गम्भीर ध्यानाकर्षण गराउने समेत रहेको छ । बैठकले आगामी असार

मन्त्री फिर्ता बोलाउने नेकपा एसको निर्णय स्थायी कमिटीबाट अनुमोदन

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णय अनुमोदन गरेको छ। बुधबार तीनकुनेस्थित पार्टी कार्यालयमा बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले यसअघि जेठ २१ गते पार्टीको सचिवालय बैठकले गरेको मन्त्री फिर्ता बोलाउने निर्णय अनुमोदन गरेको हो। साथै बैठकले यही असार ११ र १२ गते पोलिटव्यूरो र केन्द्रीय कमिटी बैठक र असार १३ र […]

नेकपा एसका सबै मन्त्री फिर्ता बोलाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने तयारी थालेको छ । एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा छलफल भएको छ । साथै उनीहरुको स्थानमा पठाउने व्यक्तिको नाम टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिएको आइतबारको बैठकपछि पार्टी उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए । नयाँ […] The post नेकपा एसका सबै मन्त्री फिर्ता बोलाउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

एकीकृत समाजवादीले सबै मन्त्री फिर्ता बोलायो

२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाएको छ । आइतबार बसेको पार्टीको सचिवालय समितिले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । ‘पहिले नै ६/६ महिना मन्त्री बन्ने सहमति भएको थियो । उहाँहरु मन्त्री बनेको ६ महिना भइसक्यो । त्यसैले सधन्यवाद फिर्ता बोलाउने निर्णय गरियो’ उनले […]

मन्त्री हेरफेर गर्ने नेकपा एसको निर्णय, फिर्ता बोलाउने जिम्मा अध्यक्ष नेपाललाई

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको तर्फबाट मन्त्री भएकाहरुलाई २४ घण्टाभित्र फिर्ता बोलाउने भएको छ । त्यसको जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिइएको छ । पार्टीका पोलिटव्यूरो सदस्य मेटमणी चौधरीले पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिए । उनले भने, ‘बैठकले मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन भनेको छ। त्यसको जिम्मा पार्टी […]

नेकपा एसका सबै मन्त्री फिर्ता बोलाउने तयारी

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने तयारी थालेको छ  । एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा छलफल भएको छ । साथै उनीहरूको स्थानमा पठाउने व्यक्तिको नाम टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिएको आइतबारको बैठकपछि पार्टी उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।  ६ महिनाका लागि […]