काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको प्रभाव घरजग्गा कारोबारमा पनि देखिन लागेको छ । चालु आर्थिक वर्षको सुरुवाती महिनामा घरजग्गा कारोबारबाट लक्ष्यानुसार नै राजस्व संकलन भए पनि माघमा भने घटेको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।
गएको मंसिर र पुसको तुलनामा माघमा घरजग्गा कारोबारमा केही कमी देखिएको भूमि...