तरलता अभावको समस्या समाधन गर्न माग

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधन गर्न रुपन्देहीका व्यवसायीहरुले आग्रह गरेका छन् । कोभिड–१९ को महामारीबाट थला परेको अर्थतन्त्र उठ्दै गरेका बेला तरलता अभावले अर्को समस्या देखिएको वक्ताहरुले बताएका छन् ।

सम्बन्धित सामग्री

धर्मसन्तान ग्रहण गर्ने कानुनको समस्या समाधान गर्न सांसद डाँगीको माग

रास्वपाकी सांसद निशा डाँगीले धर्मसन्तान ग्रहण गर्ने कानुनको समस्या समाधान गर्न माग गरेकी छन् ।

खानेपानी समस्या समाधान गर्न सात दलको माग

काठमाडौँ – सात राजनीतिक दलले वीरगन्ज महानगरपालिकामा रहेको खानेपानीको समस्या समाधान गर्न सरकार समक्ष माग गरेका छन् । वीरगन्जमा सम्पन्न राजनीतिक दलको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा खानेपानी समस्या तत्काल समाधान गर्न सरोकारवाला निकायसँग माग गरिएको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक […]

सुकुम्बासी समस्या समाधान गर्न माग

काठमाडौँ,२८ कार्तिक । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नं ४ ‘२’ का जनताले सडक र सुकुम्बासी समस्या समाधान गर्न उम्मेदवार समक्ष माग राखेका छन् । निर्वाचनमा होमिएका उम्मेदवार र दलका प्रतिनिधिलाई सो क्षेत्रका मतदाताले स्थानीय विकास निर्माणमा विशेष जोड दिन आग्रह समेत गरेका छन् । “जितेर गएपछि जनताका समस्याबाट विमुख हुने नेतालाई कसरी […]

कर्णालीको हवाई उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न माग

काठमाडौँ – कर्णाली प्रदेशमा विद्यमान हवाई उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिएको छ। कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ भेटगरी सो माग गरेको हो। त्यसैगरी टोलीले त्यस क्षेत्रमा उडान भरिरहेका निजी क्षेत्रका सेवा प्रदायक कम्पनीहरुको उडानलाई नियमित बनाउनका लागि पनि उनीहरुसहितको बैठक […]

टिपर तथा ट्रक व्यवसायीका समस्या समाधान गर्न माग

काठमाडौँ – यातायात व्यवसायीले नेपालको टिपर तथा ट्रक क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेका छन् । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले शुक्रबार आयोजना गरेको ‘पदस्थापन तथा सम्मान’ कार्यक्रमका वक्ताले नेपालको टिपर तथा ट्रक क्षेत्रमा धेरै समस्या रहेको भन्दै उक्त समस्या समाधानका लागि सरकारले तत्काल पहल थाल्नुपर्ने बताएका हुन् । कार्यक्रममा नेपाल यातायात […]

नोबेल शिक्षण अस्पतालको समस्या समाधान गर्न इन्सेकको माग

मोरङ – विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र आन्दोलनरत विद्यार्थीको समस्या समाधानका लागि इन्सेकले माग गरेको छ। शुक्रबार विराटनगरस्थित इन्सेकको प्रदेश १ कार्यालयले विज्ञप्ति जारी गर्दै अस्पताल र चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबीच देखिएको विवाद समाधानका लागि सरकारसँग माग गरेको हो। नेपाल चिकित्सा शिक्षा ऐन २०७५ ले निर्धारण गरेभन्दा बढी शुल्क लिएको आरोपमा अस्पतालमा अध्ययनरत विद्यार्थीले आन्दोलन […]

नोबेलका विद्यार्थीको समस्या समाधान गर्न इन्सेकको माग

आन्दोलनरत नोबेल मेडिकल कलेज विराटनगरका विद्यार्थीहरूको समस्या समाधान गर्न इन्सेकले माग गरेको छ । चिकित्सा शिक्षा ऐन, २०७५ ले निर्धारण गरेभन्दा बढी शुल्क लिएको आरोपमा नोबेल मेडिकल कलेजविरूद्ध आन्दोलनरत विद्यार्थीका कारण सर्वसाधारणसमेत प्रभावित भएको भन्दै इन्सेक प्रदेश १, कार्यालयले शुक्रवार विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न माग गरेको हो ।  अतिरिक्त शुल्क विवादमा नोबेल मेडिकल कलेज विराटनगर र चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीबीच २०७८ पुस १४ गतेदेखिको तनावले सिर्जित अवस्थाप्रति  ध्यानाकर्षण भएको विज्ञप्तिम...

महिला र बालबालिकाका समस्या समाधान गर्न लैंगिक नीति माग

काठमाडौं : विपदका बेला महिला र बालबालिका सबैभन्दा बढी प्रभावित हुने भएकाले समस्या समाधान गर्न लैंगिक मैत्री नीतिसहित विपद व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन्।काठमाडौंमा बुधबार भएको ‘विपत जोखिम व्यवस्थापनमा लैंगिक नीति’ कार्यक्रममा सहभागीहरूले विपदमा महिला र बालबालिका बढी प्रभावित हुने भन्दै उनीहरूको समस्या समाधान गर्नका लागि महिला तथा बालबालिकामैत्री लैंगिक नीति बनाउन माग गरे। कार्यक्रम सञ्चारिका समूहले आयोजना गरेको हो।राष्ट्रिय विपद जोखिम न्युनी

भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न राणाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले बेलायती सरकारसँग वार्ता गरेर भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारको तहबाट समस्या समाधान गर्न राप्रपा अध्यक्ष राणाले आइतबार अनुरोध गरेका हुन् । ‘अनसनरत भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएँ । समस्या समाधानका लागि सरकारले बेलायती सरकारसँग गम्भीर छलफल गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनु भएको छ,’ प्रधानमन्...

बजारको माग घट्दा सञ्चालन खर्च जुटाउनै समस्या

काठमाडौं। लकडाउनपछिको उपभोक्ता बजारमा माग घट्दा उद्योग÷व्यवसायले सञ्चालन खर्च जुटाउनै मुस्किल भएको छ। नेपाल राष्ट्र बैंकलाई व्यवसायीले बताएअनुसार कोभिड–१९ का कारण बजार माग घटेर चालू खर्च नै धान्न नसक्ने स्थिती आएको हो। सोही कारण अधिकांश उद्योग/व्यवसाय पुनः सञ्चालनमा ल्याउन नसकेको व्यवसायीको भनाई छ। यसैगरी कर्जा लिन कठिनाई, बैंककको किस्ता तिर्न समस्या जस्ता समस्या व्यवसायीले भोगेका छन्।