कोशीको विरोधमा आक्रमक बन्दै आन्दोलन

झापा । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै सुरू भएको दोसो चरणको आन्दोलनको पहिलो दिनमा झडप हुन पुगेको छ । झापाको दमकमा मंगलबार साँझ राँके जुलुससहित बिरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरी बिच मुढभेड हुदाँ आन्दोलनले उग्र रुप लिएको छ ।  झडपको क्रममा प्रहरीले गोलीसमेत चलाएको छ । दमकमा गोली चल्यो, १० सुरक्षाकर्मी घाइते सो आन्दोलनमा […] The post कोशीको विरोधमा आक्रमक बन्दै आन्दोलन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

इरानमा प्रदर्शन हिंस्रक बन्दै गएपछि राष्ट्रपतिले दिए छानबिनको आदेश

काठमाडौं : इरानमा हिजाफविरुद्ध जारी प्रदर्शन थप हिंस्रक बन्दै गएपछि राष्ट्रपति इब्राहिम रैसीले हिरासतमा महिलाको मृत्यु भएको घटनाको छानबिन गर्न आदेश दिएका छन्। गत सेप्टेम्बर १३ मा एक २२ वर्षीय युवतीलाई इरानी प्रहरीले हिजाफ नलगाएको आरोपमा गिरफ्तार गरेको थियो। महसा अमिनी नामकी ती युवतीको हिरासतमा मृत्यु भएको भन्दै प्रहरीले १६ सेप्टेम्बरमा परिवारलाई शव बुझाएको थियो। यो घटनापछि देशव्यापी रुपमा विरोध प्रदर्शन सुरु भएको हो। एक हप्तादेखि चर्किएको विरोधमा प्रहरी दमनबाट ३१ जना प्रदर्शनकारीक

मूल्यवृद्धिको विरोधमा एमालेले सरकारविरुद्ध प्रदर्शन गर्ने

काठमाडौं : नेकपा एमालेले बढ्दो महंगीविरुद्ध प्रदर्शन गर्ने भएको छ। इन्धन र खाद्यवस्तुको मूल्यवृद्धिका कारण नागरिकको जीवन कष्टकर बन्दै गएको भन्दै साउन १६ गते एमालेले काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने जनाएको हो। सरकारविरुद्ध हुने प्रदर्शन वसन्तपुरबाट सुरु हुने र उपत्यकाका तीनैवटा जिल्ला कमिटी र जनसंगठन परिचालन हुने जनाइएको छ। जनप्रदर्शनका लागि…

भारतमा ‘अग्निपथ योजना’विरुद्ध प्रदर्शन उग्र बन्दै

भारत सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । भारतको बिहार, उत्तर प्रदेश, राजस्थानलगायत विभिन्न राज्यमा विरोध चर्किँदै गएको छ। बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च सर्तकता अपनाएको छ ।

भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोध चर्किँदै

भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोधमा भइरहेको प्रदर्शन हिंस्रक बन्दै गएको छ । प्रदर्शनकारीहरुले रेलमा आगजनी गरेका छन् । बिहारको समस्तिपुरमा जम्मु तावी–गुहाटी एक्स्प्रेसका दुई वटा डब्बामा र लखिसराइमा पनि अर्को रेलमा आगो लगाइदिएका बीबीसी हिन्दीले जनाएको छ ।   उत्तर प्रदेशको बालियामा पनि प्रदर्शनकारीहरुले रेल वे स्टेसनभित्र छिरेर तोडफोड गरेका छन् । उत्तर प्रदेशको पूर्वाञ्चलको बलिया जिल्लामा प्रदर्शन उग्र बनेको छ । प्रदर्शनकारीले ढुङ्गामुढा समेत गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज ...

एमसीसीविरोधी एकजुट बन्दै, अमेरिकी परियोजना तारोमा पर्नसक्ने

काठमाडौं, १९ फागुन । सदनबाट अमेरिकी सहयोगसम्बन्धी एमसीसी कार्यान्वयन चरणमा जाने भएपनि विरोधी समूह नयाँ रणनीतिका साथ अगाडि बढ्न थालेका छन् । उनीहरुले एमसीसी मात्र नभई अमेरिकाविरोधी गतिविधि नै चलाउन थालेका छन् । एमसीसीको विरोधमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव समूहले विरोधका विभिन्न कार्यक्रम गर्दै आएको छ । उसले दुईपटक बन्द समेत गरेको छ । विप्लवसहित […]

क्यानडामा ट्रक चालकहरुको प्रदर्शनः ओटावामा आपतकाल घोषणा

एजेन्सी – कोभिड खोपविरुद्ध सरकारले ल्याएको प्रावधानको विरोधमा विगत एक सातादेखि प्रदर्शनमा उत्रिएका ट्रक चालकहरुको आन्दोलन अराजक बन्दै गएपछि राजधानी ओटावामा आपतकाल घोषणा गरिएको छ। सहर ‘पूर्ण रुपमा नियन्त्रण बाहिर’ गएको भन्दै ओटावाका मेयर जीम वाटसनले आपतकाल घोषणा गरेका हुन्। प्रदर्शनकारीहरूले ‘असंवेदनशील व्यवहार’ गरेको मेयर वाटसनले बताए। प्रदर्शनकारीले बारम्बार साइरन बजाएको र पटाका पड्काएको उनको […]

खोपको विरोधमा क्यानडामा दोस्रो दिन पनि प्रदर्शन, ट्रक तेर्साएर संसद भवन घेराउ

अमेरिकी सीमा पार गर्न कोभिड खोप अनिवार्य बनाइएपछि त्यसको विरोधमा ट्रक ड्राइभरले गरेको प्रदर्शनमा क्यानडा दोस्रो दिन पनि ठप्प छ । फ्रिडम कन्भोय नाम दिइएको सो प्रदर्शनमा देशका विभिन्न स्थानबाट आएका ट्रक ड्राइभरले ट्रक तेर्साएर विरोध गर्दा राजधानी ठप्प भएको हो । प्रदर्शनमा हजारौंको सहभागीता छ । प्रदर्शनकारीहरुले अभद्र व्यवहार गरेको र ट्रक ड्राइभरहरुको आन्दोलन अराजक बन्दै गएको प्रहरीले जनाएको छ । एक अज्ञता सैनिकको चिहानमाथि महिला नाच्दै गरेको भिडियोबारे प्रहीले अनुसन्धान सुरु गरेको छ । रक्षामन्

अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

काठमाडौं : बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बन्ने भएकी छन्। शाक्यलाई संसदीय दलको नेता चयन गरेर आजै मुख्यमन्त्री घोषणा गर्न लागेको नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य अरुण नेपालले थाहाखबरलाई जानकारी दिए। अहिले संसदीय दलको बैठक जारी रहेको उनले बताए। अध्यक्ष केपी शर्मा ओलीको खरो विरोधमा उत्रिएकी शाक्यलाई मुख्यमन्त्री बनाएर ओलीले बागमती प्रदेशमा आफूलाई बलियो बनाएका छन्। शाक्यलाई नियुक्ति गर्नका लागि मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने तयारी