भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोध चर्किँदै

भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोधमा भइरहेको प्रदर्शन हिंस्रक बन्दै गएको छ । प्रदर्शनकारीहरुले रेलमा आगजनी गरेका छन् । बिहारको समस्तिपुरमा जम्मु तावी–गुहाटी एक्स्प्रेसका दुई वटा डब्बामा र लखिसराइमा पनि अर्को रेलमा आगो लगाइदिएका बीबीसी हिन्दीले जनाएको छ ।   उत्तर प्रदेशको बालियामा पनि प्रदर्शनकारीहरुले रेल वे स्टेसनभित्र छिरेर तोडफोड गरेका छन् । उत्तर प्रदेशको पूर्वाञ्चलको बलिया जिल्लामा प्रदर्शन उग्र बनेको छ । प्रदर्शनकारीले ढुङ्गामुढा समेत गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज ...

सम्बन्धित सामग्री

भारतको 'अग्निपथ' योजनाले नेपाल र गोर्खा भर्तीमा कस्तो प्रभाव पार्छ ?

एक सातादेखि चर्को विरोधको सामना ग रेपनि भारत सरकार सैनिक भर्तीसम्बन्धी नयाँ योजना 'अग्निपथ' कार्यान्वयन गर्न दृढ देखिएको छ। राजनीतिक नेतृत्वको नसकेपछि भारतको स्थल, वायु र जल सेनाका उच्च अधिकारी योजनाको बचाउमा उत्रिएका छन् ।

भारतमा ‘अग्निपथ’ योजनाको विरोध थप हिंसात्मक बन्दै

एजेन्सी, असार ४ । भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोध हिंसात्मक बन्दै गएको छ । आन्दोलन सुरु भएको चौथो दिन आज शनिबार पनि युवाहरूले विभिन्न राज्यमा प्रदर्शन गरेका छन् । शुक्रबार बिहारमा नौ वटा रेलमा आगजनी भएको र रेलमा आगो लगाउँदा बिहारको लखीसरायमा एक जना यात्रुको ज्यान गएको थियो । उत्तर प्रदेशमा पनि […]

भारतमा सैनिक भर्तीका लागि ल्याइएको 'अग्निपथ' योजनाको विरोध हिंसात्मक बन्दै

भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोध हिंसात्मक बन्दै गएको छ । आन्दोलन सुरु भएको तेस्रो दिन आज शुक्रवार पनि युवाहरूले विभिन्न राज्यमा प्रदर्शन गरेका छन् ।  आज बिहारमा नौ वटा रेलमा आगजनी भएको र रेलमा आगो लगाउँदा बिहारको लखीसरायमा एक जना यात्रुको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर प्रदेशमा पनि हिंसात्मक प्रदर्शन भएको छ । हरियाणा, राजस्थान, उत्तराखण्ड, हिमाचाल प्रदेशलगायत ठाउँ–ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।  के हाे अग्निपथ याेजना ? नरेन्द्र मोदी नेतृत्वको स...

भारतमा नयाँ सैनिक भर्ति योजनाको विरोध चर्किदै

काठमाडौं । भारतमा सैनिक भर्तिका लागि ल्याइएको नयाँ योजनाको विरोध चर्केर गएको छ । सैनिक भर्ति योजनाको विरोधका क्रममा बिहारमा आज (शुक्रबार) बिहान गुडिरहेका दुई वटा रेलमा आगो लगाइएको हाे । बिहारको समस्तिपुरमा जम्मु तावी–गुहाटी एक्स्प्रेसका दुई वटा डब्बामा आगो लगाइएको हो । त्यस्तै लखिसराइमा पनि अर्को यात्रुबहाक रेलमा आगो लगाइएको छ । उत्तर प्रदेशको […]