विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप : १७ राउण्ड हवाई फायर,प्रदर्शन उग्र बन्दै

प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विराटनगरमा २० भन्दा बढी घाइते भएका छन् । कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएकाहरु उग्र भएपछि प्रहरीले हवाई फायरसहित आश्रु ग्यास प्रहार गरेको छ । विराटनगर रोडशेष चोक वरपर आज भेला भएकाहरुले विरोध प्रदर्शन गर्ने क्रममा उग्र भएपछि स्थिती सामान्य तुल्याउन हवाई फायर र […]

सम्बन्धित सामग्री

दोलखाकाे मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर, मतदान स्थगित

दोलखा । दोलखाकाे एक मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर भएकाे छ । जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर भएकाे हाे । हवाई फायरपछि मतदान कार्य रोकिएको छ । एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएकाे […]

नेपालगञ्जमा झडप, केही प्रहरी घाइते

नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ । वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ । यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले प्रहरीले बाध्य भएर केही राउण्ड हवाई फायर गरेको जानकारी दिँदै […]

नेपालगन्जमा वीरेन्द्रकाे शालिक हटाएपछि झडप, प्रहरीद्वारा सात राउण्ड हवाई फायर

नेपालगन्ज – राष्ट्रवादी युवाले राखेकाे राजा वीरेन्द्रकाे शालिक हटाउने क्रममा झडप हुँदा प्रहरीले हवाई फायर गरेकाे छ। वीरेन्द्रचाेकमा राष्ट्रवादी युवाले राखेकाे शालिकलाई प्रहरीले केहीबेरमै हटाएपछि झडप भएकाे थियाे। युवाले ढुंगाले हान्दा चार प्रहरी घाइते भएपछि प्रहरीले भीडलाई तितरवितर गर्न सात राउन्ड हवाई फायर गरेकाे हाे। २०६२/६३ काे जनआन्दाेलनमा वीरेन्द्रकाे शालिक ताेडफाेड गरिएपछि त्यहाँ शालिक थिएन। […]

बाजुरामा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप, १२ राउन्ड हवाई फायर

धनगढी । बाजुराको हिमाली गाउँपालिकामा मतगणना सुरु गर्ने तयारी भइरहँदा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएको छ । मत पेटिकाको सिल सम्बन्धमा विवाद उत्पन्न भएपछि दुई पक्षबीच झडप भइरहेको छ । दुवैतर्फबाट ढुंगामुढा प्रहार भइरहेको छ । प्रहरीले १२ राउन्ड हवाई फायर फायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भुज ओझाले बताए । सशस्त्र प्रहरी […]

पर्साको मिर्जापुरमा ४ राउण्ड हवाई फायर, मतदान जारी

३० वैशाख, वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका वडा नं १ मिर्जापुरमा ४ राउण्ड हवाई फायर भएको छ । सत्ता गठबन्धनमा आबद्ध दल र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । दुई पक्षले ढुंगाहानाहान गरेर स्थिति तनावपूर्ण बनेपछि ४ राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय […]

धनुषामा हवाई फायर

जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर १ स्थित कुम्भकर्ण प्रावि मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ।दृष्टिविहीन एक व्यक्तिको मत त्यहाँका मतदान अधिकृतले खसालेको विषयमा विवादपछि झडप भएपछि प्रहरीले हवाई फायर गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले बताए।हवाई फायरपछि केहि बेर मतदान स्थगित भएको थियो। डिएसपी क्षेत्रीका अनुसार विवाद समाधान भएपछि अहिले पुन: मतदान सुरु भइसकेको छ।

धनुषामा मतदानका क्रममा विवाद भएपछि प्रहरीले गर्‍यो हवाई फायर

जनकपुरधाम । धनुषामा मतदानका क्रममा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार जिल्लाको शहीदनगर नगरपालिका–१ स्थित कुम्भकर्ण प्रा.वि.मा रहेको मतदान केन्द्रमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो । मतदान खसाल्ने विषयमा विवाद भएर झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिनु भएको […]

रौतहटमा पाँच राउण्ड हवाई फायर

रौतहटको फतुवा विजयपुर नगरपालिकामा मतदानका क्रममा विवाद भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु परेको छ । फतुवा विजयपुर २ सितलपुरमा काँग्रेसका वडाध्यक्ष उम्मेदवार भविखन यादवले नक्कली मतदाता खडा गरेर मतदान गर्न ल्याएको भन्दै झडप भएको थियो ।अवस्था साम्य पार्न प्रहरीले ५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए । केही समय रोकिएको मतदान फेरि सुरु भएको एसपी घिमिरेले जानकारी दिएका छन् । त्यसैगरी गढीमाई नगरपालिका २ र ३ मा झडप भइरहेको कारण त्यहाँ तत्काल म

सर्लाहीको धनकौलमा तनाव : प्रहरीले गर्‍यो ६ राउन्ड हवाई फायर, अझै सुरु भएन मतदान

जनकपुरधाम : स्थानीय तह निर्वाचनको क्रममा अवस्था तनावग्रस्त बनेपछि सर्लाहीको धनकौल गाउँपालिकामा प्रहरीले ६ राउन्ड हवाई फायर गरेका छन्। राजनीतिक दलका नेता कार्यकर्ताबिच झडप हुन थालेपछि प्रहरीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए। धनकौल गाउँपालिका-२ पशु सेवा केन्द्र मतदान स्थलमा सुरक्षाकर्मीले हवाई फायर…