उम्मेदवार चयनको विषयमा कोन्ज्योसोममा माओवादी केन्द्रमा विवाद
ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट स्थानीय तह निर्वाचनमा उम्मेदवार चयनको विषयलाई लिएर पार्टीका नेता कार्यकर्ताबीच विवाद भएको छ। पार्टी कोन्ज्योसोम कमिटीका अध्यक्ष महेश लामाले सुनियोजित र प्रतिशोधपूर्ण ढंगले उम्मेदवार...
काठमाडौँ– रोल्पा प्रदेशसभा (२) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उनी माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदवार बनेका थिए । उनी लुम्बिनी प्रदेशसभामा भारी मतले विजयी भएका थिए । मगरले पार्टी छाडेकामा आत्मआलोचित हुँदै […]
काठमाण्डाै – रोल्पा प्रदेश सभा (ख) बाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र) मा फर्किनुभएको छ । गएकाे मङ्सिर ४ गते सम्पन्न चुनावमा उहाँ माओवादीकाे पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदवार बन्नुभएको थियो ।
उहाँ लुम्बिनी प्रदेश सभामा भारी मतले विजयी हुनुभएको थियो । मगरले पार्टी छाडेकाेमा आत्मालोचना गर्दै फेरि माओवादी केन्द्रमा रहेर काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाउनुभएको छ । पार्टी छाडेर चुनावमा उम्मे...
दोलखा, मंसिर १९। दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का गंगा कार्की निर्वाचित भएका छन् । नेकपा (एमाले) उम्मेदवार बालकृष्ण शिवाकोटीलाई झिनो मतान्तरले पराजित गर्दैै निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९९५ मत ल्याउँदा एमालेका सिवाकोटीले ३६ हजार ४७७ मत ल्याएका छन् । मंसिर चारमा भएको मतदानमा दोलखाका केही मतदान केन्द्रमा ‘बुथ कब्जा’ भएको निष्कर्षसहित […]
सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्व प्रमुख तथा नेकपा एमालेका प्रदेश समिति सदस्य द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । आगामी निर्वाचनमा सुनसरीको निर्वाचन क्षेत्र २ (क)बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने शर्तमा उनी माओवादी प्रवेश गर्न लागेका हुन् । यसअघि उनी माधवकुमार नेपाल पक्षमा लागेका थिए ।यद्यपि १० बुँदे सहमति गरेर दश भाइ एमालेमै रहे सँगै उनी पनि एमालेमै रहेका थिए । चौधरीले आफू काठमाडौं जान विराटनगर एयरपोर्टमा रहेको र माओवादी प्रवेश गर्न लागेको सत्य भएको बताए । ‘स
नेकपा (माओवादी केन्द्र) म्याग्दीको विस्तारित बैठक सम्पन्न भएको छ । आसन्न प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरी बेनी नगरपालिका–४ मा दुई दिनसम्म सञ्चालन भएको बैठकले आगामी निर्वाचनमा पार्टीलाई शसक्त रुपमा स्थापित गर्न पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्न चुनावी अभियान सञ्चालन गर्ने भएको छ। बैठकमा आगामी संघ र प्रदेशको निर्वाचनमा एक दर्जन बढी नेताहरुले उम्मेदवार बन्न […]
म्याग्दी : सदरमुकाम र पालिकाका केन्द्रमा राजनीतिक दलहरूलाई उम्मेदवार छनोट गर्न सकस भइरहेको अवस्थामा ग्रामीण क्षेत्रका किसान मतदातालाई भने कामको चटारो छ।म्याग्दीको कुनै पनि स्थानीय तहमा मुख्य राजनीतिक दल नेकपा एमाले,नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तीनवटै पार्टीले एउटै पदमा आआफ्नो उम्मेदवार छनोट गर्न सकेका छैनन्। कुनै पालिकामा कांग्रेसले पालिका प्रमुखको उम्मेदवार छनोट गरेको छ भने अन्य दुई दलले छनोट गर्न नसकेको अवस्था छ।त्यसैगरी नेकपा एमाले र माओवादीले उम्मेदवार छनोट गरेका पालिकामा कांग्रेस
स्थानीय तह निर्वाचनमा धनुषामा गठबन्धनसँग सहकार्य गरिने माओवादी केन्द्र धनुषाका अध्यक्ष दीपक यादवले जानकारी दिएका छन् । माओवादी केन्द्र धनुषाको बैठकबाट पाँच दलसँग केन्द्रमा भएको गठबन्धनलाई स्थानीय स्तरमा पनि निरन्तरता दिने निर्णय गरिएको यादवको भनाइ छ ।उनले बुधबार देखि वडाका लागि उम्मेदवार छनोटका लागि मापदण्ड निर्धारणसँगै उम्मेदवार छनोट प्रक्रियालाई अघि बढाइने अध्यक्ष यादवले बताए । उनले जिल्लाको सबै पालिकाको अध्यक्ष, सचिव, माओवादी केन्द्रका केन्द्रीय सदस्य र प्रदेश कमिटीका पदाधिकार
कैलाली । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यका तीन सदस्य चयन गर्न माघ १२ गते हुने निर्वाचनका लागि दलहरुले उम्मेदवार टुंगो लगाउन थालेका छन् । राष्ट्रिय सभाका तीन सदस्यका लागि सुदूरपश्चिमबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) ले उम्मेदवारी दिने बताएका छन् । नेकपा एमालेले एकल तथा केन्द्रमा सत्ता गठबन्धनमा रहेका […]
नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रियसभाको चुनावका लागि तीन जना उम्मेदवार चयन गरेको छ । राष्ट्रियसभा चुनावका लागि जुम्लाकी गंगा महत, सुर्खेतका चुडामणि शर्मा र दैलेखका पदम माझी उम्मेदवार चयन गरेको हो । राष्ट्रियसभाका लागि नौ जनाको नाम केन्द्रमा सिफारिस गरेका मध्येबाट दुई जना र अल्पसंख्यकबाट माझीलाई उम्मेदवार चयन गरिएको एमालेका कर्णाली प्रदेश इन्चाज यामलाल कँडेलले बताए । राष्ट्रियसभाका सदस्य रहेको कालिकोटका जीवन बुढा (माओवादी केन्द्र) रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (एकीकृत समाजवा