स्थानीय तह निर्वाचनमा धनुषामा गठबन्धनसँग सहकार्य गरिने माओवादी केन्द्र धनुषाका अध्यक्ष दीपक यादवले जानकारी दिएका छन् । माओवादी केन्द्र धनुषाको बैठकबाट पाँच दलसँग केन्द्रमा भएको गठबन्धनलाई स्थानीय स्तरमा पनि निरन्तरता दिने निर्णय गरिएको यादवको भनाइ छ ।उनले बुधबार देखि वडाका लागि उम्मेदवार छनोटका लागि मापदण्ड निर्धारणसँगै उम्मेदवार छनोट प्रक्रियालाई अघि बढाइने अध्यक्ष यादवले बताए । उनले जिल्लाको सबै पालिकाको अध्यक्ष, सचिव, माओवादी केन्द्रका केन्द्रीय सदस्य र प्रदेश कमिटीका पदाधिकार