स्थानीय तहमा उपलब्ध आधारभूत स्वास्थ्य सेवा बारे ज्ञान नहुँदा संघीय अस्पतालमा भिड बढ्यो: डा कृष्ण पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेलले कुन स्वास्थ्य संस्थाबाट कस्ता स्वास्थ्य सेवा लिने भन्ने ज्ञान सर्वसाधारणमा नहुँदा संघीय स्तरका अस्पतालमा भिडभाड हुने गरेका बताएका छन्।
चितवन – स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन सरकार लागिपरेको दाबी गर्नुभएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २३ औँ वार्षिकोत्सव तथा १८ औँ क्यान्सर सतर्कता दिवसमा आज सोमवार आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य चौकी र पालिकास्तरका अस्पतालमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइने बताउनुभयो ।
सरकारले ७८ प्रकारका औषधि निःशुल्क वितरण गरेको र आठ प्रकारका घातक रोग लागेकालाई एक लाख रुपैयाँका दरले वितरण गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो...
काठमाडौँ । आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित सङ्गठन संरचना सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जनसङ्ख्याको आधारका तीन तहमा वर्गीकरण गरेको छ । जसअनुसार (५ हजारभन्दा बढी जनसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्र क), २ हजार देखि ५ हजारसम्म सङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्र (ख) र २ हजार […]
आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित संगठन संरचना सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जनसङ्ख्याको आधारका तीन तहमा वर्गीकरण गरेको छ ।जसअनुसार (५ हजारभन्दा बढी जसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्र क) , २ हजार देखि ५ हजारसम्म जसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्र (ख)र २ हजार भन्दा कम जनसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई (ग) तहमा वर्गिकरण गरेको छ ।यस्तै, क बर्गक
भोजपुरका विकट तथा दुर्गम भेगका नागरिक आधारभूत स्वास्थ्य सेवा लिनबाट वञ्चित हुने गरेका छन् । यहाँका दुर्गम भेगका स्थानीयवासीलाई सामान्य स्वास्थ्य सेवा लिनको लागि तीन देखि चार घण्टाको दूरी हिँड्नुपर्ने अवस्था छ ।स्वास्थ्य चौकी टाढा हुँदा सिटामोल तथा जीवनजल पाउन नै स्थानीयवासीलाई समस्या हुने गरेको छ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले र चोलन्तीका स्थानीयवासीले यस्तो समस्या वषौँबाट भोग्दै आएका छन् ।दुर्गम क्षेत्र भएका कारण उनीहरुलाई सामान्य रुगाखोकीको औषधि लिनको लागि घण्टौँ पैदलयात्रा पार गर्नु प
भोजपुरका विकट तथा दुर्गम भेगका नागरिक आधारभूत स्वास्थ्य सेवा लिनबाट वञ्चित हुने गरेका छन् । यहाँका दुर्गम भेगका स्थानीयवासीलाई सामान्य स्वास्थ्य सेवा लिनको लागि तीन देखि चार घण्टाको दूरी हिँड्नुपर्ने अवस्था छ ।स्वास्थ्य चौकीटाडा हुँदा सिटामोल तथा जीवनजल पाउन नै स्थानीयवासीलाई समस्या हुने गरेको छ । टेम्केमैयुङ्ग गाउँपालिका–५ मझौले र चोलन्तीका स्थानीयवासीले यस्तो समस्या वषौँबाट भोग्दै आएका छन् ।दुर्गम क्षेत्र भएका कारण उनीहरुलाई सामान्य रुगाखोकीको औषधि लिनको लागि घण्टौँ पैदलयात्रा पार गर्नुप
दाङ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले जनताले आधारभूत स्वास्थ्य सेवा अहिलेसम्म पाउन नसकेको स्वीकार गरेका छन्। आइतबार रिपोर्टर्स क्लब दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनताले पाउनुपर्ने आधारभूत स्वास्थ्य सेवा ३ वटै सरकारले दिन नसकेको बताएका हुन्। नेपालको संविधानमा जनताले आधारभूत स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकार भएपनि त्यसो नभएको उनी स्वीकार गर्छन्। जनताको नैसर्गिक अधिकार तीनै तहका संघीय, प्रदेश र स्थानीय तह सरकारले पूरा गर्न
२० माघ, गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका–१ मा आधारभूत स्वास्थ्य सेवा विस्तार भएको छ । नगरपालिका स्वास्थ्य शाखा संयोजक बोम अर्यालका अनुसार स्थानीय नागरिकलाई वडा स्तरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले तम्घास आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरिएको हो । नगर प्रमुख डिल्लीराज भुसालले आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरेका हुन् । स्वास्थ्य केन्द्रमा […]
गण्डकी प्रदेश सरकारले आम नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने गरी स्वास्थ्य नीति बनाएको छ । मन्त्रिपरिषद्को बैठकले ‘गण्डकी प्रदेश स्वास्थ्य नीति २०७८’ जारी गर्दै प्रदेशका आम नागरिकलाई सहजरुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने योजना बनाएको हो ।प्रदेशका प्रत्येक स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी उपलब्ध गराउने उद्देश्यले नयाँ स्वास्थ्य नीतिमा ‘एक स्वास्थ्य संस्थामा एक चिकित्सक र एक स्वास्थ्यकर्मी’को नीति अवलम्बन गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन