पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिनबाट किन पछि हट्यो सीआईबी?

काठमाडौं- प्रहरीले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग सोधपुछसमेत नगरी मुद्दाको फाइल बुझाउने तयारी गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल र भट्टराईसँग सोधपुछसमेत नगरी मुद्दाको फाइल सरकारी वकिलकहाँ बुझाउने तयारी गरेको स्रोतले बताएको छ। सर्वोच्च अदालतकाे साउन २१ को फैसलाले पूर्वप्रधानमन्त्रीहरु भट्टराई र नेपालसँग बयान लिन प्रहरीलाई बाटो […]