काठमाडौं, १ पुष । नेपाल बंगलादेश क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले एक आपसमा गाभिएसँगै आजदेखि एकिकृत कारोवारको घोषणा गरेका छन् । दुवै संस्थाको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डद्धारा जारी गरिएको धितोपत्र व्यबसायी (मर्चेन्ट बैँकर) नियमवाली २०६४ को नियम बमोजिम सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एक […]