नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङको एकीकृत कारोबार

नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ एक आपसमा गाभिएर एकीकृत कारोबारको घोषणा गरिएको छ । दुवै संस्थाको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डद्वारा जारी गरिएको धितोपत्र व्यवसायी (मर्चेन्ट बैँकर) नियमवाली २०६४ को नियमबमोजिम सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एक आपसमा गाभिएमा वा कुनै एकले प्राप्त (मर्जर/एक्विजिसन) गरेमा […]