तेह्रथुम पावरको सेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल, चाँडै सूचीकरण गरिने

काठमाडौं। तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको निमित्त सेयर रजिष्ट्रारको रूपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड चयन

सम्बन्धित सामग्री

तेह्रथुम पावरको शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल

काठमाडौं, ४ असोज । तेह्रथुम पावर कम्पनीले शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटललाई नियुक्त गरेको छ । दुई कम्पनीबीच भदौ ३१ गते सम्झौता भएको कम्पनीले जनाएको छ । सम्झौतासँगै अब तेह्रथुमको शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब नेपाल बंगलादेश क्यापिटलले गर्ने भएको छ ।