तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल नियुक्त

काठमाडौं । तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड चयन भएको छ । जसमा नेपाल बंगलादेश क्यापिटल तथा तेह्रथुम पावर कम्पनीबीच सम्झौता भएको छ । उक्त सम्झौतामा तेह्रथुम पावरका प्रबन्ध सञ्चालक मोहन कुमार डाँगी र नेपाल बंगलादेश क्यापिटलका नायव महाप्रबन्धक रामकुमार महतले हस्ताक्षर गरेका छन् ।हाल तेह्रथुम पावर कम्पनीको प्राथमिक सेयर निष्काशन कार्य सम्पन्न भइसकेको छ भने कम्पनीको चुक्ता पुँजी ४० करोड पुगेको कम्पनीले जनाएको छ । अव

सम्बन्धित सामग्री

तेह्रथुम पावरको शेयर रजिष्ट्रार बन्यो नेपाल-बंगलादेश क्यापिटल

सको लागि नेपाल बंगलादेश क्यापिटल लिमिटेड तथा तेह्रथुम पावर कम्पनी लिमिटेड बीच सम्झौता भएको हो । सम्झौतामा तेह्रथुम पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडका नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका हुन्

तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रार नियुक्त

तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि सेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल नियुक्त भएको छ ।नेपाल बंगलादेश क्यापिटल तथा तेह्रथुम पावर कम्पनीबीच द्विपक्षीय सम्झौता भएको छ । सम्झौतामा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डाँगी र नेपाल बंगलादेश क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका छन् ।हाल तेह्रथुम पावर कम्पनी लिमिटेडको […]

तेह्रथुम पावर कम्पनीको सेयर रजिस्ट्रारमा नेपाल बंगलादेश क्यापिटल

तेह्रथुम पावर कम्पनी लिमिटेडले सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका निमित्त सेयर रजिस्ट्रारका रूपमा नेपाल

तेह्रथुम पावरको शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल नियुक्त

नेपाल बंगलादेश क्यापिटल लिमिटेडलाई तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रार नियुक्ती सम्बन्धी प्रेस विज्ञप्ती ःतेह्रथुम पावर कम्पनीले नेपाल बंगलादेश क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । शेयर रजिष्ट्रार नियुक्ति सम्झौतामा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका छन् । हाल तेह्रथुम पावर कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्काशन कार्य सम्पन्न भई कम्पनीको चुक्ता पूंजी ४० करोड पूर्ण भैसकेको छ । चुक्ता पूंजी ४० करोड मध्ये ७० प्रतिशत अर्थात २८ करोड रकम संस्थापकहरुबाट र बांकी ३० प्रतिशत अर्थात १२ करोड रकम सर्वसाधारण (आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु समेत) नेपाली नागरिकहरुबाट कम्पनीको पूंजी उठाईएको छ ।अव चांडो भन्दा चांडो नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकरण र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण गरी दोश्रो बजारमा कारोवार हुने व्यवस्था मिलाइने कम्पनीले जनाएको छ ।

तेह्रथुम पावरको शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल नियुक्त

असोज ४, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड नियुक्त भएको छ । नेपाल बंगलादेश क्यापिटल तथा तेह्रथुम पावर कम्पनी बीच भदौ ३१ गते द्विपक्षीय सम्झौता भएको हो । उक्त सम्झौतामा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तर्फबाट नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका हुन्  ।  कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी भदौ २५ गते बाँडफाँट गरेको हो । कम्पनीले सर्वसाधारणका लागि छट्याएको प्रतिकित्ता रू. १०० अंकित दरको रू. ८ करोड बराबरको ८ लाख कित्तामध्ये ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि २ प्रतिशत दरको १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र बाँकी ७ लाख ४४ हजार कित्ता शेयर अन्य सर्वसाधारणमा बाँडफाँट गरेको हो । सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि कम्पनीले आयोजना प्रभावित तेह्रथुम जिल्लाका बासिन्दाहरुलाई रू. ४ करोड बराबरको ४ लाख कित्ता शेयर विक्री गरेको थियो । कम्पनीले स्थानीयमा १० प्रतिशत र कर्मचारी समेत अन्य सर्वसाधारणमा २० प्रतिशत शेयर विक्री गरेको हो । स्थानीय र आम सर्वसाधारणमा शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड पुगेको छ । अब चाँडै नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण गरी दोस्रो बजारमा कारोबार हुने व्यवस्था मिलाइने कम्पनीले जानकारी दिएको छ ।

तेह्रथुम पावरको सेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल, चाँडै सूचीकरण गरिने

काठमाडौं। तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको निमित्त सेयर रजिष्ट्रारको रूपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड चयन