मेलम्ची खानेपानी बाह्रै महिना नियमित वितरण हुन्छ : प्रम प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्रै महिना मेलम्ची खानेपानी काठमाडौंं उपत्यकामा नियमित वितरण हुने बताएका छन्।बुधबार प्रतिनिधिसभाका बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारको ६ महिने रिपोर्ट कार्ड सदनमा प्रस्तुत गर्दै आयोजनाको आवश्यक संरचना निर्माण गरि नियमित वितरणको सुनिश्चितता गरेको बताएका हुन्।उनले विभिन्न आयोजनामार्फत १ लाख ६६ हजार थप जनसंख्यालाई प्रशोधित खानेपानीको प्रत्याभूत गरिएको पनि जानकारी दिए।‘मेलम्ची खानेपानी आयोजनाका आवश्यक संरचनाहरुको मर्मतस

सम्बन्धित सामग्री

बाह्रै महिना मेलम्ची ल्याउन प्रमको निर्देशन, समिति भन्छ- बन्द नगरी हुँदैन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्चीको खानेपानी बाह्रै महिना ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। आज (सोमबार) मेलम्ची खानेपानी पुन: वितरण शुभारम्भ कार्यक्रम गर्दै उनले अब वितरणको काम दिगो रूपमा हुने बताएका हुन्।उनले बाढीको क्षति मर्मतपछि पुन: पानी ल्याउन सफल हुँदा आफूलाई गर्व र हर्ष महसुस भएको समेत बताए। ‘यो अथक प्रयासले २८ दिनको समय तोकेर कार्ययोजनासहित निर्देशन दिएको थिए,तर अघि नै पानी ल्याएर शुभारम्भ भएकोमा धन्यवाद छ,’उनले भने,‘अब

मेलम्चीको पानी उपत्यकामा आएपछि मात्रै छैटाैँपटक उद्घाटन

काठमाडौं : मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा आएपछि मात्रै छैटौँपटक उद्‍घाटन भएको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानीको पुन: वितरण शुभारम्भ गरेसँगै छैटौँपटक उद्‍घाटन भएको हो।उपत्यकाभित्र पानी झरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि पानी सुन्दरीजलमा खसेको थियो।त्यही पानी ०७७ चैत १५ गते काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का निर्देशक मिलन शाक्य, काठमाडौं खानेपानी

बाह्रै महिना मेलम्ची खानेपानी ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ महिना मेलम्ची खानेपानीको ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सोमबार मेलम्ची खानेपानी पुन: वितरण शुभारम्भ कार्यक्रममा उनले यस्तो निर्देशन दिएका  हुन्।उनले निर्देशन दिएर तोकिएको समयअघि नै पानी ल्याउन सफल भएको पनि बताए। ‘मलाई गर्व र हर्षको महसुस भएको छ, यो अथक प्रयासले २८ दिनको समय तोकेर कार्ययोजनासहित निर्देशन दिएको थिए,तर अघि नै पानी ल्याएर शुभारम्भ भएकोमा धन्यवाद,अब वितरणको काम दिगो हुने छ,१२ म