दसैँमा काठमाडौं सुनसान

नेपालीहरुको महान पर्व विजया दशमी (बडा दसैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । बडा दसैँ तथा तिहार मनाउन सर्वसाधारणहरू गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरू घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो । सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन् । सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द छन् । काठमाडौंमा मानिसहरुको खचाखच हुने न्युरोड

सम्बन्धित सामग्री

पार्किङ निषेधसँगै दरबारमार्ग सुनसान

काठमाडौं । संघीय राजधानीको प्रमुख व्यापारिक गन्तव्य दरबारमार्ग अहिले सुनसान बनेको छ । दरबार मार्ग सुनसान हुनुको मुख्य कारण लामो समयदेखि सडकको एकातर्फ सवारी पार्किङ हटाउनु प्रमुख कारण रहेको व्यापारीको भनाइ छ । दरबार मार्ग विकास बोर्डका पूर्वअध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले काठमाडौं महानगरपालिकाले दरबारमार्गको पार्किङको विकल्प मौखिक रुपमा दिएर नहुने बताउनुभएको छ । विश्व ज्योती हल, […]

काठमाडौं सुनसान (तस्बिरहरु)

काठमाडौं । निर्वाचनका लागि काठमाडौंबाट गाउँ जानेहरु बढेसँगै काठमाडौं सुनसान बनेको छ । मतदान गर्न जानेहरुको संख्या बढेसँगै काठमाडौंका सडकहरु खाली देखिन थालेका छन् भने बजार पनि बन्दप्रायः छ । काठमाडौंको कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरु प्रशस्त भेटिएपनि काठमाडौंका भित्रि गल्लीहरुमा भने मानिसहरुको चहलपहल कमै दखिन्छ । आइतबार हुने प्रतिनिधि सभा […]

निर्वाचनका लागि गाउँ फर्किने बढेसँगै काठमाडौं सुनसान

निर्वाचनका लागि काठमाडौंबाट गाउँ जानेहरु बढेसँगै काठमाडौं सुनसान बनेको छ।

सुनसान काठमाडौं उपत्यका

काठमाडौँ– दसैँका लागि गाउँ-घर जानेको संख्या बढेपछि काठमाडौं उपत्यका सुनसान भएको छ ।  यसअघि केही चहलपहल देखिएको काठमाडौंको सडक महानवमीदेखी अझै सुनसान भएको हो । धेरै जना दसैँ मनाउन घर गएपछि काठमाडौंका सडक खाली जस्तै देखिएका छन् । सडकमा फाट्टफुट्ट मात्रै गाडी चलेका छन् । गाडीको चाप घटे पछिकाठमाडौंसँग जोडिएका नाका पनि सामान्य छन् । […]

सुनसान काठमाडौं [फाेटाेफिचर]

दसैँका लागि गाउँ घर जानेको संख्या बढे पछि काठमाडौं उपत्यका सुनसान भएको छ। कोरोना महामारीले अघिल्ला दुई वर्षसम्म दसैँ बिथोलिएको थियो। यो पटक दसैँको रौनकता बढेको छ। यस पटक झण्डै २०...

काठमाडौंका सडक आज बिहानैदेखि सुनसान

३० वैशाख, काठमाडौं । आज स्थानीय तह निर्वाचनको दिन काठमाडौं उपत्यकाका सडकहरु बिहानैदेखि सुनसान छन् । निर्वाचन आयोगबाट अनुमति प्राप्त सवारी साधन बाहेकका अन्य सवारी साधनहरु चलाउन निषेध गरिएकाले सडकहरु सुनसान भएका हुन् । सरकारले आज बिहान ६ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि सवारी साधन चलाउन रोक लगाएको छ । मतदान आज बिहान ७ बजेदेखि […]

दसैँमा सुनसान काठमाडौँ

काठमाडौँ– नेपाली प्रमुख चाड दसैंको नवौं दिन महानवमीमा काठमाडौं सुनसान देखिएको छ । महाअष्टमीको तुलनामा नवमीका दिन उपत्यकाका सडकमा सवारी न्युन सञ्चालनमा छन् । महानवमीमा सवारी साधनको पूजा गर्ने भएकाले पनि सवारी कम सञ्चालनमा छन् । दसैँ मनाउन लाखौंको संख्यामा सर्वसाधारण बाहिरिएपछि काठमाडौँ सुनसान भएको हो । काठमाडौं उपत्यकाबाट लाखौको संख्यामा मानिसहरू बाहिरिएपछि र उपत्यकाबासीहरु […]

तालिवानले महिलालाई प्रतिबन्ध लगाएपछि सुनसान छन् क्याम्पस

काठमाडौं : अफगानिस्तानका क्याम्पसमा महिलालाई अध्ययन अध्यापनका लागि प्रतिबन्ध लगाएपछि अहिले क्याम्पसहरू सुनसान भएका छन्।तालिवान सरकारले क्याम्पसहरूमा महिलालाई प्रतिबन्ध लगाएपछि महिलाहरू क्याम्पस नगएकाले क्याम्पस सुनसान भएका हुन।पहिला पहिला भिडभाड तथा चहल पहल हुने क्याम्पसहरूमा अहिले शान्त र सुनसान भएको शिक्षकहरूले जानकारी दिएका छन्। अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टनपोष्टले प्रकाशित गरेको समाचारअनुसार क्याम्पसहरूमा पुरुषहरु मात्रै देखिएका छन्।तालिवान सरकारले महिलाहरूलाई शैक्षिक संस्थाहरुमा ग

निषेधाज्ञाले सुनसान काठमाडौं उपत्यका

काठमाडौं। आजदेखि लागू भएको निषेधाज्ञाका कारण काठमाडौं उपत्यका सुनसान बनेको छ। निषेधाज्ञामा अत्यावश्यक सेवाका सवारीसाधन मात्रै चलेका छन्। कोरोना भाइरसको संक्रमण बढेपछि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आजदेखि लागू हुनेगरी निषेधाज्ञा घोषणा गरेका थिए। आजदेखि लागू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने छ । त्यसपछि थप एक साता निषेधाज्ञा लागू गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।