पार्किङ निषेधसँगै दरबारमार्ग सुनसान

काठमाडौं । संघीय राजधानीको प्रमुख व्यापारिक गन्तव्य दरबारमार्ग अहिले सुनसान बनेको छ । दरबार मार्ग सुनसान हुनुको मुख्य कारण लामो समयदेखि सडकको एकातर्फ सवारी पार्किङ हटाउनु प्रमुख कारण रहेको व्यापारीको भनाइ छ । दरबार मार्ग विकास बोर्डका पूर्वअध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले काठमाडौं महानगरपालिकाले दरबारमार्गको पार्किङको विकल्प मौखिक रुपमा दिएर नहुने बताउनुभएको छ । विश्व ज्योती हल, […]

सम्बन्धित सामग्री

काठमाडौं टावरमा खुल्यो निजी सवारीको पार्किङ

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कको ‘बस टर्मिनल’का रुपमा निर्माण गरेको काठमाडौं टावरको बेसमेन्टमा निजी सवारीको पार्किङ सञ्चालनमा आएको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार ३ सय साना सवारी साधन (कार) र ७ सय मोटरसाइकल अट्ने पार्किङ २२ वैशाखदेखि नै सञ्चालनमा आएको हो । ‘अहिले दरबारमार्ग लगायत स्थानमा पार्किङ अभावको गुनासो आइरहेका […]

दरबारमार्ग पार्किङ समस्या: महानगरले विकल्प नदिँदा ठप्प भयो व्यापार

काठमाडौँ- खोटाङ घर भएर हाल काठमाडौँको नक्साल बस्दै आएका अनुप खतिवडा मंगलबार आफ्नो निजी सवारीमा दरबारमार्ग पुगे। उनी आफ्नो लागि केही कपडा किन्ने सोचले त्यहाँ पुगेका थिए। आफ्नो सवारी एउटा कपडा पसलअगाडि रोकाए। रोक्नासाथ प्रहरी सिठ्ठी बजाउँदै आयो र उनलाई त्यहाँ गाडी नराख्न आग्रह गर्‍यो। खतिवडा दरबारमार्ग बेलाबेला किनमेलका लागि पुगिरहन्छन् तर पछिल्लो केही समय […]

दरबारमार्ग खुला

काठमाडौं । काठमाडौंको दरबारमार्गमा वर्षौदेखि गर्दै आएको पार्किङ क्षेत्रलाई काठमाडौं महानगरपालिकाले हटाएपछि सडक खुला देखिएको छ । साथै यात्रु तथा सवारी साधनका लागि सहज भएको छ । तर, बिना विकल्प महानरपलिकाले पार्किङ हटाएको भन्दै विरोध पनि भएरहको छ । दरबारमार्गको पार्किङ स्थलमा अहिले नो पार्किङको बोर्ड टाँसिएको छ । वर्षौदेखि यस क्षेत्रमा सवारी साधन पार्किङ […]

पार्किङ बन्द गरेपछि सुनसान भयो दरबारमार्ग

१५ माघ, काठमाडौं । चितवनका दीपक ढकाल किनमेलका लागि प्राय दरवारमार्ग आउँछन् । गत आइतबार पजेरो चढेर आएका उनले सधैं जस्तै नियमित जुत्ता किन्दै आएको पसल अगाडि गाडी रोके । तत्काल ट्राफिक प्रहरी सिठ्ठी फुक्दै आयो, त्यसपछि दीपक गाडी नरोकी अगाडी बढे । दरवारमार्ग आसपास पार्किङको खोजीमा उनले एक चक्कर लगाए तर, पार्किङ भेटेनन् । […]

महानगरप्रहरी र ट्राफिक प्रहरीले गरे दरबारमार्ग क्षेत्रको पार्किङ्ग अनुगमन

दरबारमार्गको अन्नपूर्ण होटलतर्फको सडकमा सवारी पार्किङ गरिँदै आइएको थियो।

तस्बिरमा हेर्नूहाेस् पार्किङ निषेधपछिकाे दरबारमार्ग

काठमाडाैँ- काठमाडौँ महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा सवारीसधान पार्किङमा रोक लगाएको छ। महानगर प्रहरीले गत मंगलबारदेखि ट्राफिक जामको समस्या धेरै भएपछि पार्किङमा राेक लगाएकाे जनाएकाे हाे। महानगरले दरबारमार्गमा ३०-५० मिटरको दूरीमा ‘नो पार्किङ’ को बोर्ड राखेको छ। पार्किङ गर्न नपाएपछि उक्त क्षेत्र व्यवसायी तथा व्यापारीले आपत्ति जनाएका छन्। उनीहरूले महानगरपालिकाले दरबारमार्गको पार्किङ हटाउँदा कोरोना महामारी र लकडाउनका […]

दरबारमार्ग र न्युरोडको सःशुल्क पार्किङ हटाउने तयारी

काठमाडौं महानगरपालिकाले न्युरोड र दरबारमार्गको सःशुल्क पार्किङ हटाउने भएको छ ।

कोटेश्वरको फुटपाथ पार्किङ अनुगमनमा जाँदै बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर  बालेन साह बुधबार साँझ कोटेश्वरको फुटपाथ र पार्किङको अनुगमनमा जाने भएका छन्। बुधबार बिहानै सुन्धारा न्युरोड,दरबारमार्गका नक्सा पास बिनाका संरचना हटाएका बालेन आजै कोटेश्वर जाने भएका हुन्। महानगरपालिकाले न्युरोड क्षेत्रमा नक्सापास विना बनाइएका ठूला मलहरुका संरचनामा डोजर लगाएको छ। बुधबार नै मेयर बालेन दरबारमार्ग पुगेर त्यस्ता संरचनामा बनाइएका पसल र क्याफेहरुका संरचना हटाउन निर्देशन दिएका छन्। त्यसै गरी काठमाडौ जिल्ला अदालतलाई समेत पार्किङ खाली

दरबारमार्ग पुगे बालेन, अनधिकृत संरचना हटाउन निर्देशन

८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) दरबारमार्ग पुगेका छन् । महानगरपालिकाले बुधबार बिहानैबाट महानगरपालिका भित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासविना बनाइएका संरचनामा डोजर लगाइरहेको छ । सोही क्रममा मेयर बालेन दरबारमार्ग पुगेका हुन् । दरबारमार्ग क्षेत्रमा सडकमै दुई लाइनसम्म पार्किङ गरिंदा सडकमा बाक्लो जाम हुने गरेको छ । महागरपालिकाले यसअघि बिहान काठमाडौं […]

उपत्यकाका ३६ स्थानमा बहुतले पार्किङ, कहाँ–कहाँ बन्दैछन् यस्ता पार्किङ ?

बढ्दो सवारी चापलाई ध्यानमा राखी सरकारले काठमाडौँ उपत्यकाका ३६ स्थानमा बहुतले पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । नगर विकास कोषले सो प्रक्रिया अगाडि बढाएको हो । कोषले अति व्यस्त तथा व्यापारिक कारोबार बढी हुने उपत्यकाको ३६ स्थानमा बहुतले मेकानिकल पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले जानकारी दिए । पार्किङ निर्माणमा प्रस्तावसमेत माग गरिएको छ । राजधानीको थापाथली, त्रिपुरेश्वर, कालीमाटी, टेकु, सोल्टीमोड, कलङ्की, कुलेश्वर, बल्खु, नयाँसडक, ठमेल, नयाँबजार, पुतलीसडक, दरबारमार्ग,...