काठमाडौं, ३० बैशाख । आज देशभरि एकैसाथ स्थानीय तहको निर्वाचन भैरहेको छ । केही स्थानमा छिटपुट घट्नाबाहेक शान्तिपूर्ण रुपमा निर्वाचन भैरहेको छ । काठमाडौंका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी छ । सबै मतदान केन्द्रमा मतदाताहरुको उत्साहजनक सहभागिता देखिएको छ । यता, काठमाडौं महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालय भने सुनसान देखिएको छ । हेरौं […]