काठमाडौँ– दसैँका लागि गाउँ-घर जानेको संख्या बढेपछि काठमाडौं उपत्यका सुनसान भएको छ । यसअघि केही चहलपहल देखिएको काठमाडौंको सडक महानवमीदेखी अझै सुनसान भएको हो । धेरै जना दसैँ मनाउन घर गएपछि काठमाडौंका सडक खाली जस्तै देखिएका छन् । सडकमा फाट्टफुट्ट मात्रै गाडी चलेका छन् । गाडीको चाप घटे पछिकाठमाडौंसँग जोडिएका नाका पनि सामान्य छन् । […]