काठमाडौंका सडक आज बिहानैदेखि सुनसान

३० वैशाख, काठमाडौं । आज स्थानीय तह निर्वाचनको दिन काठमाडौं उपत्यकाका सडकहरु बिहानैदेखि सुनसान छन् । निर्वाचन आयोगबाट अनुमति प्राप्त सवारी साधन बाहेकका अन्य सवारी साधनहरु चलाउन निषेध गरिएकाले सडकहरु सुनसान भएका हुन् । सरकारले आज बिहान ६ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि सवारी साधन चलाउन रोक लगाएको छ । मतदान आज बिहान ७ बजेदेखि […]

सम्बन्धित सामग्री

काठमाडौंका सडक प्रायः सुनसान

बडा दसैँअन्तर्गत नवमीका दिन आज काठमाडौं उपत्यकाका सडक प्रायः सुनसान देखिएका छन् । सडकमा सवारीसाधान पातलिएका छन् ।

सुनसान बने काठमाडौंका सडक, तस्वीरहरू

काठमाडौं : हिन्दुहरूको महान चाड बडा दशैँ मनाउन घर फर्किनेहरूको लर्को लागेको छ।शनिबार बिहानैबाट काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरूमा घर जानेहरूको लर्को देख्न सकिन्छ।दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका छन्। हरेक वर्ष दशैँ, तिहार, छठ मनाउन काठमाडौं उपत्यकाबाट घर छोड्नेहरूको संख्या उल्लेख्य हुने गर्दछ।जसले गर्दा काठमाडौंका व्यस्त सडकहरू सुनसान बनेका छन्।

फोटो फिचर: चुनावमा सुनसान काठमाडौंका सडक

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनका कारण राजधानी काठमाडौंका सडक सुनसान देखिएका छन् । निर्वाचनमा बाधा पुग्न सक्ने भन्दै सरकारले मतदान गर्ने दिन सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

सुनसान काठमाडौं उपत्यका

काठमाडौँ– दसैँका लागि गाउँ-घर जानेको संख्या बढेपछि काठमाडौं उपत्यका सुनसान भएको छ ।  यसअघि केही चहलपहल देखिएको काठमाडौंको सडक महानवमीदेखी अझै सुनसान भएको हो । धेरै जना दसैँ मनाउन घर गएपछि काठमाडौंका सडक खाली जस्तै देखिएका छन् । सडकमा फाट्टफुट्ट मात्रै गाडी चलेका छन् । गाडीको चाप घटे पछिकाठमाडौंसँग जोडिएका नाका पनि सामान्य छन् । […]

सुनसान काठमाडौंका सडक (फोटो फिचर)

काठमाडौं : यस वर्षको दशैं मनाउन करिब १८ लाखले काठमाडौं उपत्यका छाडेका छन्। कोटेश्वर, नयाँ बसपार्क, कलंकीलगायत नाकाबाट आइतबारसम्ममा १८ लाख नागरिक काठमाडौँ उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूको दाबी छ। अघिल्लो वर्ष भन्दा यो वर्ष दोब्बरले काठमाडौं छाडेको उनीहरुको भनाइ छ। उपत्यकाबाट गाउँमा दशै मनाउन नागरिक गएपछि उपत्यकाका सडक र फुटपाथ खाली देखिन्छन्। दशैंका लागि गाउँघर जानेको सङ्ख्या बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा गाडीको सङ्ख्या कम भएको छ। उपत्यकामा हिजोदेखि नै गाडीको चाप

स्थानीय तहको निर्वाचन–२०७९ : पासविनाका सवारी दिनभर ‘होल्ड’ (फोटोफिचर)

काठमाडौं, ३० वैशाख : मतदानको दिन सवारी साधन सञ्चालनमा रोक लागेको छ । जसले गर्दा निकै व्यस्त काठमाडौंका सडक यतिबेला भने सुनसान देखिएका छन् । सधै व्यस्त हुने काठमाडौंका सडक आज भने सुनसान देखिएका छन् । आज बिहान सात बजेदेखि बेलुका मतदान नसकिँदासम्म पासविनाका सवारी साधन चलाउन पाइँदैन। यो बीचमा पासविनाका सवारी चलाएको खण्डमा दिनभर […]

सुनसान काठमाडौंका सडक (फोटो)

काठमाडौं : मतदान शुरु हुँदैगर्दा काठमाडौँका सडक खाली देखिन्छन्। फाट्टफुट्ट चलेका सवारीसाधनलाई ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरिरहेको देखिन्छ।निर्वाचनलाई लक्ष्य गरी सरकारले अत्यावश्यकबाहेकका सवारीसाधनमा रोक लगाएका कारण सडक सुनसान देखिएको हो।

आज स्थानीयतह निर्वाचनः काठमाडौंका सडक बिहानैदेखि सुनसान

मतदानस्थललाई तीन घेरामा सुरक्षा प्रदान गरिएको छ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालित भएका गृहमन्त्रालयले जनाएको छ।...

नेपाली मतदाताको भोट हाल्ने जाँगर

भोट हाल्न जानेहरुका कारण काठमाडौंका सडक सुनसान छन् । विदेशबाट आउने उत्तिकै छन् । २०३६ सालको जनमत संग्रहयता खसेको मत केलाउँदा हरेक निर्वाचनमा सरदर दुई तिहाइ मतदाता भोट हाल्न जाने गरेको देखिन्छ । नेपालीको भोट हाल्ने जाँगरको स्रोत के हो ?

‘लकडाउन’को मौका छोपेर धमाधम सडक मार्किङ

लकडाउनका कारण काठमाडौंका सडक सुनसान छन् । तर, सडकलाई सिंगार्ने काम भने रोकिएको छैन । सडक विभागले व्यस्त सडकमा